• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

उद्योगी, व्यवसायीहरुको गुनासाहरु सम्बोधन गर्न आवश्यक सहजीकरणका लागि सदैव तत्पर


  •   सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग संघ महिला उद्यमी मञ्चको ३३ औं र युवा उद्यमी मञ्चको पाँचौं वार्षिक साधारण–सभा सम्पन्न भएको छ । चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोती र युवा उद्यमी मञ्चका अध्यक्ष अश्विन गोलेको संयुक्त अध्यक्षतामा सम्पन्न साधारणसभामा उद्योग तथा वाणिज्य कार्यालय, चितवनका कार्यालय प्रमुख विनोद पौडेल प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथिले पौडेलले आफ्नो कार्यालयले उद्योगी, व्यवसायीहरुको गुनासाहरु सम्बोधन गर्न आवश्यक सहजीकरणका लागि सदैव तत्पर रहेको बताउनुभयो ।
    त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष मदन घिमिरेले संघ अन्तर्गत रहेका महिला तथा युवा उद्यमीहरुका हरेक गतिविधिहरुमा सहकार्य गर्न संघ तयार रहेको बताउनुभयो ।
    साधारणसभामा चितवन उद्योग संघ गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेलले संघले वर्तमान अवस्थामा गरेको उपलब्धी र शुरुवाती समयमा संघबाट हुने गतिविधिहरुको बारेमा चित्रण गर्नुभएको थियो । त्यस्तै चितवन उद्योग संघ पूर्व अध्यक्ष मण्डलका अध्यक्ष त्रिलोचन कँडेलले संघको अभिन्न अंगको रुपमा रहेको महिला तथा युवा उद्यमी मञ्चका गतिविधिले संघको उचाईलाई कायम राख्न महत्वपूर्ण भूमिका खेल्नु बताउनुभयो ।
    चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोतीले स्वागत मन्तव्य सहित महिला उद्यमी मञ्चको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत, चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका सचिवालय निर्देशक भरत दवाडीले मञ्चको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    त्यस्तै चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी कोषाध्यक्ष जुनु पौडेल अधिकारी र चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका आर्थिक निर्देशक अनिष पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    साधारणसभालाई थप रोमान्चित बनाउनको लागि महिला तथा युवा उद्यमीहरुले सञ्चालन गरेका उद्योगहरुबाट उत्पादित वस्तुहरु तथा अन्य पालिका समिति बाट प्राप्त पुरस्कारलाई सहभागी र अतिथिहरुलाई गोलाप्रथाद्वारा वितरण गरिएको थियो । जस अन्तर्गत भारद्वाज पेपर इण्डष्ट्रिजको तर्फबाट १० प्याकेट पेपर प्लेट र १० बण्डल जुस कप, गढी सेक्युरिटी एण्ड सर्भिसेस सेन्टरको तर्फबाट आकर्षण गिफ्ट ह्याम्पर, डोको नाम्लोको तर्फबाट रैथाने खानेकुरा, त्रिदेव इन्जिनियरिङ्ग प्रा.लि.को तर्फबाट घरायासी औजार, जलप नेपाल को तर्फबाट दुई जनालाई आकर्षक पुरस्कार, न्यू मनकामना बिजुली सर्भिसको तर्फबाट बल्प र बुक, हेयर शान्ति ब्यूटी पार्लर एण्ड टे«निङ्ग सेन्टरको तर्फबाट फेसियल किट, रत्ननगर प्याकेजिङ्ग उद्योगको तर्फबाट सरसफाई सामाग्री, फाईटोकेयर इन्टरनेशनलको तर्फबाट उत्पादित मल, अश्मी लेडिज टेलर्सको तर्फबाट गिफ्ट ह्याम्पर, युनिक्लो बुटिकको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर, स्वस्ती व्युटी पार्लर एण्ड टे«निङ्ग सेन्टरको तर्फबाट दुई जनालाई ५–५ हजार बराबरको सर्भिस प्याकेज, अन्नपूर्ण फुड प्रोडक्टको तर्फबाट चिउराको प्याकेट, सन्देश फर्निचर उद्योगको तर्फबाट पिर्का, मोडल पोल्ट्री उद्योगको तर्फबाट तीन क्रेट अण्डा, ज्योति फुड प्रोडक्टको तर्फबाट दशैं मसला, राप्ती समितिका अध्यक्ष खिलप्रसाद घिमिरेले राप्ती कंक्रिट उद्योगको तर्फबाट कुखुराको भाले, महाकाली फुड्सको तर्फबाट गिफ्ट ह्याम्पर उपलब्ध गराईएको थियो ।
    चितवन उद्योग संघ युवा उद्यमी मञ्चका निर्देशक भुवन कँडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष अश्विन गोलेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.