कालीका/कालीका नगरपालिका चितवन र मौरी विकास कार्यक्रम भण्डरा चितवनको आयोजनामा महदानी सहयोग तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । यु।एस। स्टेट डिपार्ट मेन्ट एक्सचेञ्ज एल्मुनाई र मौरी, चिउरी र जलवायु मैत्री समुदाय सहयोगी सस्थामाहरु हुन् ।कार्यक्रममा नगर प्रमुख विनोद रेग्मीले यु।एस।स्टेट डिपार्ट मेन्ट एक्सचेञ्ज एल्मुनाई र मौरी, चिउरी र जलवायु मैत्री समुदायका प्रमुख मनोज काफ्ले प्रति आभार व्यक्त गर्नु कालिका नगरपालिकाको यो क्षेत्रलाइ रोज्नु भएको प्रती विशेष आधचर प्रकट गर्नु भयो बिगतमा पनि पचास घार मौरी सहित घार वितरणबाट गरेको यो सस्था प्रती धन्यवाद प्रकट गर्नु भयो ।सस्थाले थुप्रै कार्यक्रमहरु कालीका नगरपालिकाको सीद्धी लक्षीत गरेर ल्याइएको हुदा पनि आभार व्यक्त गर्नु भो उहाले मह मौरी पालेर वाताबरणलाइ सधैं फाइदा रहने बताउनु हुर्दै प्रमुख रेग्मीले वाताबरण जोगाउन सकिने बताउनु भयो । आम्दानी बाढाउदै आय आर्जन बाट गरिबी हटाउने तरीकाले काम गर्न नगर बासीला आग्रह समेत गर्नु भयो । सगै उहाले नगर वासीलाइ खर्च कम गर्दै बचत गर्ने बानी बसाउदै उत्पादनमा जोडीन सबैलाइ आग्रह गर्नु भयो ।
कालिका नगरपालिकाले चेपाङ लक्षीत थुप्रै कार्यक्रमहरु लिएर आएको बताउनु हुदै प्रमुख रेग्मीले विभिन्न खालका चिउरिको र्वेना उत्पादन गर्न नर्सरीको स्थापना गर्ने देखि प्रशिक्षणका कार्यक्रमहरु लिएर आएको बताउनु भयो यस्तो खालको कार्यक्रमका लागी आफुहरु विभिन्न संघसस्था सङ सहकार्य गरे अगाडी बढेको बताउनु भयो । को बताउनु भयो ।
उहाले विशेष गरि बालबालिकाका लागी रत्यसमा पनि चेपाङ बालबालिकाका लागी प्रदेश सरकार सग पोषणको कार्यक्रम लिएर आएको र त्यो कार्यक्रम बाट आय आर्जन उत्पादन र उध्मशीलता सगै आत्मनिर्भर सित जोडी विभिन्न संघसस्था सग जोडीएको छ उहाले जानकारी गर्नु भयो । कालीका नगरपालिकामा उपमेयर सङ बालबालिका कार्यक्रम हाल चली रहेको छ ।यस कार्यक्रम अन्र्तगत राज्यले आफुहरुलाइ पनि हेरेको छ भन्नि अनुभुती जनतालाई दिलाउने गरि नगरपालिकाले काम गर्ने उहाले बताउनु भयो । जस अन्र्तगत बुवा आमा नभएका बालबालिकाको शिक्षा सग जोडीएर कार्यक्रम भएको र यो आर्थिक वर्ष ०८१।०८२ का लागी नगरपालिकाले नया कार्यक्रम मेरय केयर थालनी गरेको छ । यो कार्यक्रमको कार्यबिधि बनी सकेको छ । मेरय केयर कार्यक्रमले आय,आर्जन,उत्पादन सङ र बाल बालिकाको शिक्षा र स्वास्थलाइ केन्द्रित गरेको छ ।




