• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

हरेक नागरिकलाई घरघरमै चिकित्सकीय सेवा दिदै डाक्टर साथी


  •   शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
  • चितवन/घरघरमै चिकित्सकीय सेवा दिने उद्धेश्यसहित भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित दुरसञ्चार रोडमा डाक्टर साथी प्याथोलोजी तथा होम केयर सर्भिसेजको सेवा शुभारम्भ गरिएको छ । उक्त संस्थाको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल र उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र ओली लगायतले उद्धघाटन गर्नुभएको हो । उद्धघाटनपछि बोल्दै उपप्रमुख अधिकारीले मेडिकल सिटी भरतपुरमा यसप्रकारको सेवा दिनु यहांँका नागरिकलाई अवसर भएको बताउनु भयो । ‘डाक्टर साथीको उद्धेश्य , अवधारणा नयांँ छ , उहांँले भन्नुभयो, यसले नागरिकको स्वास्थ्य सेवा पहुंँच पुर्याउंँ भन्ने बिषयमा आशावादी छु ।’ भरतपुरका अधिकांशको घरमा बृद्धाबृद्धा तथा बालबालिकाहरु आफै अस्पताल आउन नसक्ने हुंँदा पनि डाक्टर साथीको सेवालाई त्यस्ता लक्षित वर्गलाई मदत पुग्ने उहांँले बताउनु भयो । डाक्टर साथीले आफ्नो पेशा व्यवसायको साथै स्वास्थ्य सेवाको पहुंँचमा नरहेका निम्न वर्गका सेवाग्राहीलाई सेवा दिएर संस्थागत सामाजिक उत्तरदायित्व गर्ने बिषयमा जोड दिन उहांँले आग्रह गर्नुभयो । बिशिष्ट अतिथि वडा अध्यक्ष खनालले वडा नम्बर १० मा अस्पताल धेरै भएको वडा रहेको भन्दै डाक्टर साथीको यस अवधारणाले मेडिकल क्षेत्रमा नयांँ आया थपिने बताउनु भयो । भरतपुरमा यसप्रकारको सेवा नयांँ रहेकोले यसलाई थप प्रभावकारी बनाउन गुणस्तरीय सेवा दिनुपर्नेमा उहांँले जोड दिनुभयो ।

    Advertisement

    यस्ता प्रकारका स्वास्थ्य संस्थाहरुलाई वडाले हर किसिमले सहयोग गर्न आफू सदैव तयार रहेको खनालको भनाई थियो । यस्तै अर्का विशिष्ट अतिथि उवासंघ उपाध्यक्ष ओलीले युवाहरुको लगानी र प्रयासले गरिएको यस प्रकारको सेवाले स्वास्थ्य क्षेत्रमा थप उचाइ प्राप्त गर्ने बताउनु भयो । यस्ता सिर्जनशील सेवा आजको आवश्यकता रहेको भन्दै उहांँले सेवाको दायरा फराकिलो पार्दै बिशिष्टिकृत सेवा दिनुपर्नेमा जोड दिनुभयो । डाक्टर साथीका प्रबन्ध निर्देशक प्रणय केबीले आजको आधुनिक युगमा सेवाग्राहीलाई घरमै अस्पतालको सेवा दिन आवश्यकता रहेकोले डाक्टर साथी प्याथोलोजी तथा होम केयर सर्भिसेज सञ्चालनमा ल्याईएको बताउनु भयो । ‘अहिले कतिपय घरमा पैसा भएरपनि नभएर पनि स्वास्थ्य पहुंँचमा नहुने धेरै हुनुहुन्छ , प्रबन्ध निर्देशक केबीले भन्नु भयो, यस्ता सेवाग्राहीलाई लक्षित गर्दै हामीले यो सेवा शुरु गरेका हौं ।’ डाक्टर साथीसंँग हरेक किसिमको रोगको उपचार र निदान गर्ने टिम रहेको भन्दै उहांँले आवश्यकता अनुसार यो सेवालाई २४ सै घण्टा सेवा दिने बिषयमा आफूहरु प्रतिबद्धता रहेको बताउनुभयो । हालसम्म डाक्टर साथीले सयजना भन्दा बिरामीलाई स्वास्थ्य सेवा दिएर सन्तुष्ट पारेको भन्दै उहांँले आगामी दिनमा स्वास्थ्य सेवाको सबै सेवा दिने योजना रहेको बताउनु भयो । हाल भरतपुरबाट यो सेवा सञ्चालन गरिएको भएपनि निकट भविष्यमा अन्य जिल्लामा यसको सेवा विस्तार गर्दै लगिने प्रबन्ध निर्देशक बिकेको भनाई थियो । संस्थाका प्रबन्ध निर्देशक प्रणय बिकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहव्यवस्थापक एलिना श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो । ‘डाक्टर पनि साथी पनि , हाम्रो पनि राम्रो पनि’ भन्ने मुल नाराका साथ स्थापना भएको उक्त संस्थाबाट सहुलियत दरमा प्याथोलोजी सेवा, घरमै डाक्टर तथा नर्सिङ्ग सेवा, अप्रेसन पछिको घरमै सेवा, दिर्घरोगी सेवा, नमुना संकलन सेवा, फिजियोथेरापी तथा डाइटिसियन सेवा, ड्रेसिङ्ग तथा इन्जेक्सन सेवा, नवजात शिशु तथा सुत्केरी स्याहार लगायतका सेवा उपलब्ध छन ।

    शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.