• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

औद्योगिक प्रर्बद्धनका लागि स्थानिय पालिका र सरोकारवाला निकाय बीच सहकार्य आवश्यक :नगरप्रमुख सापकोटा


  •   सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
  • रत्ननगर/चितवन उद्योग संघ, रत्ननगर समितिको छैंटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । चितवन उद्योग संघ, रत्ननगर समितिका अध्यक्ष उमाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटा प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि सापकोटाले औद्योगिक प्रर्बद्धनका लागि स्थानिय पालिका र सरोकारवाला निकाय बीच सहकार्य आवश्यक रहेको बताउनु भयो । औद्योगिक प्रर्बद्धनका लागि रत्ननगर नगरपालिकाको सहकार्यमा स्थानिय उत्पादन प्रर्बद्धन तथा रोजगार मेला आयोजना गर्न आफु तयार रहेको समेत बताउनु भयो ।
    त्यस्तै चितवन उद्योग संघका अध्यक्ष सुर्य प्रसाद न्यौपानेले जिल्ला समिति सँग सँगै पालिका समितिलाई पनि मजबुत बनाउदै लैजाने रणनिति रहेको धारणा ब्यक्त गर्नुभयो ।
    साधारणसभाको अवसरमा चितवन उद्योग संघका पूर्व अध्यक्ष भेष राज दुवाडी,नीजि क्षेत्रका संघ संस्थाको प्रतिनिधित्व गर्दे उद्योग बाणीज्य संघ रत्ननगरका अध्यक्ष शंकर गीरी लगायतले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    चितवन उद्योग संघ, रत्ननगर समितिका अध्यक्ष उमाकान्त पौडेलले स्वागत मन्तव्य सहित बार्षिक प्रतिवेदन तथा भावि योजना प्रस्तुत गर्नुभएको थियो । भने, चितवन उद्योग संघ, रत्ननगर पालिका समितिका कोषाध्यक्षको अनुपस्थितिमा सदस्य विन्दु शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्षले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, सचिवले प्रस्तुत गर्नु भएको विधान संसोधन सुझाव र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन माथि छलफल र अनुमोदन समेत गरिएको थियो ।
    साधारणसभालाई थप रोमान्चित बनाउनको लागि रत्ननगर क्षेत्रका उद्योगहरुबाट उत्पादित वस्तुहरु तथा अन्य पालिका समिति बाट प्राप्त पुरस्कारलाई सहभागी र अतिथिहरुलाई गोलाप्रथाद्वारा वितरण गरिएको थियो । होटल पिककबाट एकजोडीलाई जिप सफारी ,पोखरा थकाली भान्छा घर होटल साथी बाट १ जोडीलाई बसाई, साँझको खाना र बिहानको नास्ता ,चितवन उद्योग संघ, राप्ती पालिका समितिबाट ,कुखुराको भाले,शिव पार्वती सु सेन्टर, रत्ननगरबाट एक जोरजुत्ता, एचएनएस पोल्ट्री फर्म बाट २ क्रेट अण्डा,स्मार्ट फुड प्रोडक्ट बाट चाउचाउ ४ कार्टुन, शर्मा एग्रो प्रोडक्टस बाट शर्मा एग्रोका उत्पादनहरु,पाठक मसला उद्योगबाट मसला, दाउन्ने देवी केरा फर्मबाट ३ घरी केरा, चितवन उद्योग संघ, कालिका पालिका समितिबाट,च्याऊ,चितवन उद्योग संघ, खैरहनी पालिका समितिबाट २ क्रेट अण्डा, चितवन उद्योग संघ माडी समितिबाट मह,गुड होम प्रोडक्सबाट गुड होम प्रोडक्सका उत्पादनहरु ,रिजाल फुड एण्ड वेभरेजेजबाट रिजाल फुड एण्ड वेभरेजेजका उत्पादनहरु,गीता मत्स्य फर्म, चौधरी माछा पसल बाट २के.जि.माछा,राजेश राइस मिलबाट चिउरा उपलब्ध गराइएको थियो ।
    उद्योगीहरुलाई सम्मान समेत गरिएको साधारण सभामा पर्यटन उद्योगको क्षेत्रबाट पुरानो र स्थापित पर्यटन उद्योगी, पर्यटन र संरक्षणको क्षेत्रमा विशेष योगदान पुर्याउदै आउनु भएका राइनो लज एण्ड होटलका सन्चालक
    राम कुमार अर्याल, रत्ननगर क्षेत्रको ठूलो रोजगार सृजना गरेको उद्योग अन्तरगत शिव शक्ति खाद्य उद्योगक सन्चालक दिनेश कुमार अग्रवाल र निकै मिहिनेती र उद्योगीका परिवार नै संलग्न भएर सारै राम्रो सँग उद्योग स्थापना तथा सन्चालन गरिरहेको Good home product का लोक बहादुर बस्नेत सम्मानित हुनु भएको थियो।
    चितवन उद्योग संघ, रत्ननगर पालिका समितिका सचिव सुवाचन्द्र गौतमले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, रत्ननगर पालिका समितिका उपाध्यक्ष शिव खनालले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.