• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

अभ्युदय सहकारीको रजत जयन्तिमा सरसफाई

  •   सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
  • भरतपुर/भरतपुर ५ स्थित अभ्युदय बहुउद्देश्यीय सहकारी संस्था लि. को स्थापनाको २५ औं स्थापना दिवसको अवसरमा आइतबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । विविध कार्यक्रम गरि रजत जयन्ती मनाउने क्रममा आइतबार सरसफाई कार्यक्रम गरिएको सहकारीका सहसचिव तथा रजत जयन्ति प्रचार प्रसार समितिका संयोजक विष्णु दवाडीले जानकारी दिनु भयो । सहकारीले आइतबार आसपासका क्षेत्रहरूमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । जसअनुसार राम मन्दिर टोल विकास संस्थाको नेतृत्व टोल विकासका अध्यक्ष तथा संस्थाका सचिव राजीव ओझाले गर्नु भएको थियो । यसैगरी सिमाना टोलमा टोल विकास सस्थाका अध्यक्ष एवं सहकारी संस्थाका सल्लाहकार नारायणप्रसाद आचार्यले नेतृत्व गर्नुभएको थियो ।
    त्यस्तै जानकी टोली विकास संस्था अन्तर्गत सहकारीका कोषाध्यक्ष सपना शर्मा, न्यू आनन्द टोल विकास संस्था वरपर सहकारीका स्वास्थ्य उपसमितिका सदस्य इन्द्रमणि गैरेको नेतृत्वमा, दर्शन टोल विकास संस्थामा सहकारीका सल्लाहकार पदमपाणी सुवेदीको नेतृत्वमा, कल्याण टोल विकास क्षेत्रमा सहकारीका सञ्चालक विनोद तिमिल्सिनाको समन्वयमा, विश्वप्रकाश स्कुल टोल विकास क्षेत्रमा सहकारीका सञ्चालक बालकृष्ण अधिकारीको समन्वयमा, रोज गार्डेन टोलमा संस्थाका सहायक व्यवस्थापक प्रकाश भुजेलको नेतृत्वमा, रामबाग टोलमा संस्थाका व्यवस्थापक उत्तमकुमार सापकोटाको संयोजकत्वमा, नयन टोलमा संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारीको नेतृत्वमा र अतिथी पार्टी प्यालेस देखि मङ्गलपुरसम्म संस्थाका सहसचिव विष्णु दवाडीको नेतृत्वमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
    सहकारीले रजत जयन्तिको अवसरमा भाद्र ३१ गते सहकारी शिक्षा कार्यक्रम, असोज १ गते मानव सेवा कार्यक्रम, असोज २ गते रक्तदान कार्यक्रम, असोज ३ गते रजत जयन्ति समारोह तथा स्मारिका बिमोचन र दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको सहकारीका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले जानकारी दिनु भयो ।
    सहकारीले बचत तथा ऋण परिचालन, दुग्ध संकलन तथा खरिद विक्री, दाना चोकर खरिद बिक्री, मल विउ खरिद विक्री, रेमिट्यान्स सेवा तथा विजुली र खानेपानी विल महसुल, शेयर सदस्य केन्द्रित विभिन्न तालिम, गोष्ठि तथा भ्रमणलगायतका सामाजिक उत्तरदायित्व अन्तरगत विविध कार्यक्रम गर्दै आएको छ । २०५७ साल असोज ३ गते ५० जना शेयर सदस्यहरुवाट स्थापना भएको उक्त सहकारीको कार्यक्षेत्र भरतपुर महानगरपालिकाको वडा नं १ देखि १४ सम्म रहेको छ ।

    Advertisement

    सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.