• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनले तमू भाषा प्रशिक्षण सुरू गर्ने

  •   शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित
  • चितवन/तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनले सञ्चालन गर्न लागेको तमू भाषा कक्षा शनिबारदेखि सुरू हुने भएको छ। ह्युल छोंज धींको बिहीबार बसेको बैठकले भदौ २९ गतेदेखि असोज १३ गतेसम्म भाषा कक्षाको तालिम दिने निर्णय गरेको हो। भाषा संरक्षणका लागि गत वर्षदेखि भाषा कक्षा सञ्चालन गर्न लागेको ह्युल छोंज धीं चितवनले महाबौद्ध गुम्बा परिसरमा भाषा कक्षा सञ्चालन गर्न थालेको हो।

    Advertisement

    पहाडी जिल्लाबाट भएको बसाइँसराइको प्रभावसँग पछिल्लो पुस्तामा भाषाप्रतिको ज्ञान कम हुँदै जाँदा संरक्षणको चरणमा आइपुगेपछि तालिम नै आयोजना गर्नु परेको ह्युल छोंज धीं चितवनकी अध्यक्ष विमलादेवी गुरूङले बताइन्। ‘हाम्रो पुस्ताले संरक्षण गर्न सक्यो भने बल्ल हामीभन्दा पछिल्लो पुस्तामा कायम रहन्छ’, उनले भनिन्, ‘भाषालाई पुस्तान्तरणकै लागि पनि तालिम आवश्यक परेको हो।’

    भाषा कक्षा सञ्चालन उपसमितिका संयोजक कृष्णबहादुर गुरूङले तालिमका लागि आवश्यक सबै तयारी सकिएको जानकारी दिए। उनका अनुसार भाषा कक्षाका लागि आधारभूत ज्ञानसहितको भाषा पुस्तक (तमू क्युई) नै तयार भएको छ। शनिबार तालिमको शुभारम्भसँगै उक्त पुस्तकको विमोचन गरिने उनले बताए।

    यसपटक पुस्तक प्रकाशनसहित भाषा कक्षा सञ्चालन गरेपछि भावी दिनमा पनि उक्त पुस्तक प्रयोगमा आउने हुँदा यसवर्षबाट पाठ्यपुस्तक नै तयार पारेर भाषा कक्षा सञ्चालन गर्न लागेको उनले बताए। उनका अनुसार ह्युल छोंज धींले भाषा कक्षालाई वार्षिक कार्ययोजनामा राखेर सञ्चालन गर्ने उनको भनाइ छ।

    ‘किनकि पुरानै पुस्तालाई भाषा सिकाइएन भने नयाँ पुस्तालाई यसको ज्ञान हुँदैन’, उनले भने, ‘त्यसैले ह्युल छोंज धींले यसलाई हरेक वर्ष आयोजना गर्ने गरी तालिका बनाउँछ, सोहीअनुसार कार्यक्रम आयोजना गर्छ।’ तालिममा ५० जनासम्म उपस्थित हुने अपेक्षा गरिएको छ। आयोजकका तर्फबाट गुरूङ समुदायको बसोवास रहेका स्थानहरुमा खबर गरेको ह्युल छोंज धीं चितवनका सचिव एवं कार्यक्रमका सहसंयोजक किशोर गुरूङले जानकारी दिए। ‘भरतपुरमा तालिम सकिएपछि विभिन्न इकाइहरुमा पनि कार्यक्रम लैजाने योजना छ’, उनले भने। तालिममा तुलमान गुरुङ, उमिता गुरुङ, सीता गुरुङ, हरिमाया गुरुङ, कमला गुरुङलगायतले प्रशिक्षण दिनेछन्।

    शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.