चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा भाद्र ०७ गतेदेखि सञ्चालित दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१ को दोश्रो दिन राष्ट्रिय कलाकारद्वय अस्मिता डल्लाकोटी र प्रकाश पराजुलीले प्रस्तुत गरेका साँगीतिक प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।
Advertisement




