• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

मुटुरोगले थलिएका आमा छोरालाई आर्थिक अभावका कारण उपचारमा समस्या

  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
  • रत्ननगर/ मुटुरोगले थलिएका आमा छोरालाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । रत्ननगर वडा नं १ बकुलहरमा डेरा गरी बस्ने ३२ बर्षीया लक्ष्मी थापा घलान र उनको १५ बर्षीय छोरा सोनम घलान लामो समय देखि मुटु रोगले ग्रसित छन् । आफु रोगी हुँदाहुँदै पनि अर्कोको घरमा काम गरेर जीवनयापन र छोरालाई पढाउदै आएकी लक्ष्मीको एक मात्र छोरालाई समेत मुटुरोग लाग्यो । सम्पतीको नाममा उनीहरुसंग केही पनि छैन् ।

    Advertisement

    कमाउन सकेको बेला छाक टर्छ, नत्र भोकै सुत्नुपर्ने उनीहरुको अबस्था छ । लक्ष्मीको चितवन मेडिकल कलेजमा उपचारपछि डेरामा ल्याइएको छ भने छोराको सोही अस्पतालमा उपचार भइरहेको छ । सोनम निपनीमा रहेको ओमशान्तिम राष्ट्रिय आधारभूत विद्यालयका कक्षा ४ मा पढ्छन् । लक्ष्मीको स्थायी घर हेटौडा हो । बैदेशिक रोजगारीको लागि विदेश गएका श्रीमान लामो समय सम्म सम्पर्क विहीन भएपछि छोरा लिएर लक्ष्मी चितवन आएकी हुन् ।

    लक्ष्मी लामो समय देखि मुटुको रोगी हुन । एक बर्ष अघि छोरालाई समेत मुटुरोग देखिएपछि चिन्तित भनेकी लक्ष्मीलाई रोगले झन च्यापेको छ । लक्ष्मीसंग उपचार गर्ने न पैसा छ, न आफन्त साथमा छन् । अस्पतालमा विरामी कुर्ने मान्छे समेत छैनन् विद्यालयकी प्रधानाध्यापक राधा चौधरीले भनिन् उपचार गर्ने एक सुका उनीहरुसंग पैसा छैन् । आफ्नो र छोराको उपचार गर्ने पैसा नभएर लक्ष्मी विद्यालयमै आएर रुने गरेको चौधरीले बताइन् ।

    लक्ष्मी र उनको छोराको अबस्था एकदम दयनीय रहेको भन्दै प्रधानाध्यापक चौधरीले उपचारको लागि सहयोग गरिदिनुहुन सबैलाई आग्रह गरेकी छन् । लक्ष्मी र उनको छोरालाई थप उपचारको लागि डाक्टरले काठमाडौं लैजान सुझाब दिएको भएपनि गाडीभाडा समेत उनीहरुसंग नहरेको प्रधानाध्यापक चौधरीले बताइन् । छोरालाई मुटुरोग भएको थाहा भएपछि लक्ष्मीलाई थप दुई वटा रोगले समातेको छ । लक्ष्मीलाई मुटु, अल्सर र दमको रोग समेत देखापरेको छ । लक्ष्मी र उनको छोराको उपचारको लागि आर्थिक सहयोग गर्न चाहने महानुभावहरुले विद्यालयकी प्रधानाध्यापक राधा चौधरीलाई ९८४५०५६८९८ र शिक्षिका शान्ति अधिकारीलाई ९८४५०७९२२० मा सम्पर्क गर्न सकिने छ ।

    बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.