• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ३. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

निकुञ्जको कानूनी प्रावधानका कारण माडी क्षेत्रको उद्योगको विकासमा सोचेजस्तो विकास हुन नसकेको

  •   बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
  • माडी/चितवन उद्योग संघ, माडी पालिका समितिको छैंटौं बार्षिक साधारण–सभा सम्पन्न भएको छ । माडी पालिका समितिका अध्यक्ष रमेश नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश, क्षेत्र नं. ३(२) का माननीय ठाकुर ढकाल प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि ढकालले निकुञ्जको कानूनी प्रावधानका कारण माडी क्षेत्रको उद्योगको विकासमा सोचेजस्तो विकास हुन नसकेको बताउनुभयो । उहाँले माडी पर्यटन उद्योगहरुको सम्भावना भएको क्षेत्र हुँदाहुँदै पनि निकुञ्जको कानूनी जटिलता र सरकारको नीतिका कारण पर्यटन उद्योगसँगै यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा विकास हुन नसकेको बताउनुभयो ।
    कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले माडी क्षेत्रमा उद्योगहरु सञ्चालनका लागि स्थानीय सरकारले सहज वातावरण सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले माडी क्षेत्रमा रहेका उद्योगहरुले रोजगारी सिर्जना र आयआर्जनमा सहयोग पु¥याउने हुँदा उद्योगहरुको स्तर, उन्नतिको लागि स्थानीय निकायहरुले आवश्यक नीतिका लागि पहल गर्नुपर्ने बताउनुभयो ।
    साधारणसभाको अवसरमा माडी नगरपालिका वडा नं. २ का वडाअध्यक्ष एवम् माडी नगरपालिकाका प्रवक्ता डण्डपाणी पौडेल, माडी नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष दिपेन्द्रराज पौडेल, माडी नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष श्री चन्द्रकुमारी बानियाँ, उद्योग वाणिज्य संघ, माडीका अध्यक्ष रेशमलाल आचार्य, आनन्द विश्राम चौतारीका अध्यक्ष सुरेश बहादुर थापा, चितवन उद्योग संघ, रत्ननगर पालिका समितिका अध्यक्ष उमाकान्त पौडेल, चितवन उद्योग संघ, राप्ती पालिका समितिका अध्यक्ष खिलप्रसाद घिमिरे लगायतलेसफलताको शुभकामना व्यक्त गरेका थिए ।
    चितवन उद्योग संघ, माडी पालिका समितिका अध्यक्ष रमेश नेपालीले स्वागत मन्तव्य एवं बार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै चितवन उद्योग संघ, माडी पालिका समितिका कोषाध्यक्ष सुमनराज खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अध्यक्षले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन माथि छलफल र अनुमोदन गरिएको थियो ।
    चितवन उद्योग संघ माडी समितिका सचिव जीताराम महतोले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, माडी पालिका समितिका उपाध्यक्ष नारायणदत्त रिजालले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ६.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ७.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ८.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.