• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नारायणी कला मन्दिर नारायणगढको आयोजनामा एकदिने रोपाइँ जात्रा हुँदै


  •   आइतबार, भदौ ०९, २०८१ मा प्रकाशित
  • चितवन/नारायणी कलामन्दिर नारायणगढको आयोजनामा भरतपुरमा एकदिने रोपाइँ जात्रा हुने भएको छ । यही भदौ १० गते श्रीकृष्ण जन्माष्टमीका दिन रोपाइँ जात्रा गर्न लागिएको हो । नेपाली मौलिककला, साहित्य र संस्कृतिको संरक्षण गर्ने हेतुले सो कार्यक्रम आयोजना गर्न लागिएको रोपाइँ जात्रा संयोजक अनुकुल श्रेष्ठले जानकारी दिनुभयो । कृषि पेशामा आधारित नेपाली जनजीवनको सजिव चित्रण प्रस्तुत गरिने यो जात्रा नेपाली सरक्तिको एउटा उत्कृष्ट प्रतिविम्व हो । आ-आफ्नो खेतमा रोपाइँ सकेर क्वाँटी खाएर जीवनलाई नयाँ स्फूर्ति दिई शारीरिक रूपले समेत सक्षम भई भाद्र कृष्णाष्टमीको दिन आनन्द पूर्वक यो जात्रा मनाउने प्रचलन छ । मनोविनोदको लागि मात्र नभई यो जात्रा सामाजिक सहिष्णुता र भातृत्वभाव बढाउने सुन्दर अवसर रहेको छ ।

    Advertisement

    यावत दुःख र कष्ट भुलेर पनि मानिसहरू आफ्नो दायित्व निर्वाह पश्चात् निर्धक्कसँग फुर्सद लिएर निर्भयरूपले यो जात्रा मनाउने प्रचलन रहेको नारायणी कलामन्दिरका अध्यक्ष रोहित कुमार श्रेष्ठले जानकारी दिनुभयो । “कर्म गुर फलको आशा नगर” भन्ने भगवान् श्रीकृष्णको सन्देश छर्ने यो जात्रा सुख, शान्ति अनि प्रेम र स‌द्भाव छर्ने पर्वको रूपमा समाजले स्वीकारी सकेको महत्वपूर्ण पक्ष हो । पञ्चेवाजाको धुनमा रोपाइँ गर्दै मनोरञ्जन गरिने यो जात्रा नेपाली मात्रको धमनी हो र यसलाई जीवन्त राख्नु हामी सबैको धर्म र कर्तव्य रहेको श्रेष्ठले बताउनुभयो । भदौ १० गते बिहान ८ बजेदेखि नारायणी कलामन्दिर, बालकुमारी चोक, मिलनरोड, शहिदचोक, पुल्चोक मेनरोड हुँदै पुनः नारायणी कलामन्दिरमा आएर सम्पन्न हुने रोपाइँ जात्रा संयोजक अनुकुल श्रेष्ठले बताउनुभयो । लोप हुन लागेको पञ्चेबाजाको तालमा असारे गीत गाएर रोपाइँको झझल्को दिने गरी बिच सडकदेखि बजारमा अघि अघि गोरु, अनि हली र बाउसे तथा पछि-पछि रोपाहारले धान रोपाइँ  गरे झै गर्ने यो जात्राको मुख्य आकर्षण रहेको हुन्छ। यस जात्रामा पुरुषले महिलाको पहिरन लगाएर धान रोपाइँ  गरेको हेर्न पाइन्छ ।

    आइतबार, भदौ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.