• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

चिनमा नेपालको उद्योग, व्यापार तथा पर्यटन क्षेत्रमा लगानीका लागि लगानी सम्मेलन सम्पन्न

"द्विराष्ट्रिय व्यापार प्रवर्धनका लागि सम्झौता पत्रमा हस्ताक्षर "

  •   बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
  • भरतपुर/चिनको दोङ्गुआना स्थित वेस्ट कम्पनी लि. को पहलमा भदौ १ गते चीन र नेपालबीचको व्यापार, पर्यटन तथा लगानी सम्मेलन सम्पन्न भएको छ ।  सहकार्यलाई सुदृढ गर्ने र दुवै पक्षको साझा आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले चीन र नेपाली व्यापारिक समुदायका प्रतिनिधिहरूलाई आकर्षित गर्ने नेपालमा  व्यापार तथा लगानी  गर्नका गोष्ठी आयोजना गरिएको हो ।
    कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले उद्योग वाणिज्य संघ–चितवनको बारेमा जानकारी गराउँदै नेपाल चीन र भारतको बीचमा रहेको र यसको उत्कृष्ट भौगोलिक अवस्थाले चीन र भारतको विशाल उपभोक्ता बजारलाई जोड्ने पुल बनेको बताउँदै उहाँले देशमा पर्यटन, कृषि र जलविद्युत जस्ता क्षेत्रमा विशेषगरी पारिस्थितिक पर्यटन र अर्गानिक कृषिमा ठूलो सम्भावना रहेको र सरकारले प्रदान गर्ने कर छुट जस्ता प्रोत्साहनले विदेशी लगानीकर्तालाई धेरै सुविधा दिएको बताउनुभएको थियो । उहाँले चितवन मध्य नेपालमा अवस्थित हुनुका साथै करिव  १५० किलोमिटरको दुरीमा नेपालका सवै ठुला सहरमा पुग्न सकिने जानकारी गराउँदै चितवन लगानीको उत्कृष्ट गन्तव्य भएकाले चिनिया लगानी कर्तालाई चितवनमा लगनी गर्न अनुरोध गर्नुभएको थियो । उहाँले दुई देशीय चेम्वर अफ कमर्शको सहकार्यमा चीन र नेपालबीचको व्यापार तथा लगानी सहकार्यलाई सुदृढ गर्ने र दुवै पक्षको साझा आर्थिक विकासलाई प्रवर्द्धन गर्न उद्योग वाणिज्य संघ–चितवन सधै तयार रहेको बताउनुभयो ।
    कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठले नेपालको व्यपार तथा पर्यटनका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने  उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले नेपालमा लगानीको अवसरका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
    कार्यक्रममा वेस्ट कम्पनी लि. का प्रमुख ली याङले नेपालमा ग्राहकहरूलाई विकास गर्न  आफ्नो कम्पनीको अनुभव सुनाउँदै उहाँले नवीन विदेशी व्यापार मार्केटिङ मोडेल बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । वेस्ट कम्पनी लि. प्रमुख ली याङले नेपालमा भएको लगानी सम्मेलन २०८१ को अवसरमा नेपालमा लगानी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरि सकेको बताउँदै सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
    सोही कार्यक्रमको अवसरमा उद्योग वाणिज्य संघ–चितवन र दोङ्गुआना प्रान्तका ग्वाङ्दोङ्ग चेम्बर अफ कमर्श, सेन्झेन प्लाष्टिक एशोसियसन, दोङ्क्वान लाइटिङ्ग एशोसियसन र वेस्ट ट्रेडिङ्ग कम्पनी लि. विच व्यापार साझेदारी र पारस्परिक सहकार्यका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । उक्त सम्झौतामा दुवै पक्षको लगानी साझेदारीमा  नेपालमा लगानी गर्ने, ज्ञान तथा प्रविधि हस्तान्त्रण गर्ने  लगायत वस्तु आयात तथा निर्यातमा सहजीकरण गर्दै वस्तु प्रवद्र्धन गर्ने कुरा सम्झौतामा उल्लेख छ । सोही सम्झौता कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले भरतपुर भ्रमण वर्ष–२०२४ को अवसरमा भरतपुर आउन चिनिया उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको थियो ।
    उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको तर्फबाट अध्यक्ष सुमनकुमार श्रेष्ठको नेतृत्वमा निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेन्द्र ओली, कार्यसमिति सदस्य इमान्दु वराल र शंकर अधिकारीको सहभागिता रहेको थियो ।

    Advertisement

    बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.