• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

जिआईजेडका राजश्व प्रशासन परियोजनाका कार्यक्रम  प्रमुख  स्याड मेडी राज रेज्भी सँग छलफल


  •   बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
  • भरतपुर/उद्योग वाणिज्य संघ–चितवनको सचिवलयमा आज एक कार्यक्रमका विच जिआईजेडका राजश्व प्रशासन परियोजनाका कार्यक्रम  प्रमुख  स्याड मेडी राज रेज्भी  सँग चितवनको व्यावसायिक विकासका विषयमा छलफल भएको छ ।
    कार्यक्रममा जिआईजेडका राजश्व प्रशासन परियोजनाका कार्यक्रम  प्रमुख  स्याड मेडी राज रेज्भीलाई स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले चितवन र चितवनसँग सिमा जोडिएका क्षेत्रहरूलाई आर्थिक जोनको रुपमा विकास गर्न छिमेकी उद्योग वाणिज्य संघहरू लगाएत निजी क्षेत्रका संघ संस्थाहरू सम्मिलित तालिम तथा गोष्ठीको आयोजना गर्नका लागि  जिआईजेडका राजश्व प्रशासन परियोजनाका कार्यक्रम  प्रमुख  स्याड मेडी राज रेज्भीलाई सहयोग आग्रह गर्नुभयो ।
    कार्यक्रममा संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले महिला उद्यमी लगाएत यहाँको व्यवसायीहरू आवश्यक कर तथा लेखा सम्बन्धी तालिम प्रदान लगाएत चितवन जिल्लाको सामाजिक आर्थिक विकासका क्रियाकलापमा उद्योग वाणिज्य संघ–चितवन सँग सहकार्य गर्न जिआईजेडका राजश्व प्रशासन परियोजनालाई अपिल गर्नुभएको थियो ।
    जिआईजेडका राजश्व प्रशासन परियोजनाका कार्यक्रम  प्रमुख  स्याड मेडी राज रेज्भी उद्योग वाणिज्य संघ–चितवन सँग सहकार्य गरेर यहाँको उद्यमीहरुलाई आवश्य कर तथा लेखा सम्बन्धी तालिम लगाएत चितवनको आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँले उद्योगी व्यवसायीहरुको समस्यालाई मध्यनजर गर्दै निशुल्क रुपमा सेवा प्रदान गर्ने गरी  आन्तरीक राजश्व कार्यालयमा कर सहायता कक्ष स्थापना गरेकोमा उद्योग वाणिज्य संघ–चितवनको प्रशंसा गर्नुभएको थियो ।
    भेटघाट तथा छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, पूर्व अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, द्वितीय उपाध्यक्ष अशोक अधिकारी, कार्यकारी निर्देशक निलबहादुर के.सी, कार्यक्रम अधिकृत गणेश सुवेदी, जिआईजेडका राजश्व प्रशासन परियोजनाका कार्यक्रम  प्रमुख  स्याड मेडी राज रेज्भी, फाइनसिएल एडभाइजर नविन श्रेष्ठको सहभागिता रहेको थियो ।
    जिआईजेडका राजश्व प्रशासन परियोजनाका कार्यक्रम  प्रमुख  स्याड मेडी राज रेज्भी, फाइनसिएल एडभाइजर नविन श्रेष्ठले उद्योग वाणिज्य संघ–चितवनले आन्तरीक राजश्व कार्यालयमा सञ्चालन गरेको कर सहायता कक्षको समेत अवलोकन गर्नुभएको थियो ।

    Advertisement

    बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.