• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सन चितवनको भवन समुद्घाटन तथा विद्यार्थी सम्मान


  •   शनिबार, साउन २६, २०८१ मा प्रकाशित
  • भरतपुर/निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सन चितवनको भवन समुद्घाटन तथा विद्यार्थी र अग्रज सम्मान कार्यक्रम शनिवार भरतपुरमा  सम्पन्न भएको छ । भवन समुद्घाटन तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले  आफैले शिलान्यास गरेको भवन समुद्घाटन गर्ने अवसर पाएकोमा गौरवान्वित भएको महशुस गर्दै एसईईमा  उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी र विद्यालयहरुलाई बधाई ज्ञापन गर्नुभयो  ।

    Advertisement

    राज्यको ठुलो लगानी भएर पनि सामुदायिक विद्यालयहरुको नतिजा कमजोर भएकोप्रति चिन्ता व्यक्त गर्दै प्रमुख अतिथि दाहालले चितवनमा संस्थागत विद्यालयहरुले हासिल गरेको नतिजाप्रति खुशी व्यक्त गर्नुभयो । संस्थागत विद्यालयहरूको विकासका भरतपुर महानगरपालिकाले पनि आवश्यक सहयोग गर्दै आएको र  आगामी दिनमा पनि शैक्षिक विकासमा प्याब्सन चितवनसँग हातेमालो गर्दै अगाडि बढ्ने जानकारी गराउनुभयो ।

    भरतपुर महानगरपालिका यतिबेला पर्यटककहरुको रोजाइको स्थान बन्दै गएको हुनाले भरतपुर भ्रमण वर्ष सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा शिक्षा तथा समन्वय ईकाई भरतपुरका प्रमुख भूमिलाल सुवेदीले उत्कृष्ट नतिजा हासिल गर्ने सबैलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझै प्रगति गर्दै देशकै उत्कृष्ट नतिजा हासिल गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिनुभयो ।

    कार्यक्रममा चितवनमा संस्थागत विद्यालयबाट १८ जना र सामुदायिक विद्यालयहरुबाट २ गरी २० जना जीपीए ४ प्राप्त गर्ने विद्यार्थी र १२ वटा विद्यालयहरुलाई सम्मान गरिएको थियो । प्याब्सनको सम्मान कार्यक्रमले शैक्षिक विकासमा महत्वपूर्ण योगदान मिलेको सहभागीहरुले बताएका थिए । सोही अवसरमा प्रमुख अतिथि रेनु दाहालले प्याब्सनको भवन निर्माण गर्न र प्याब्सनको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अग्रजहरुलाई पनि सम्मान गर्नुभएको थियो ।

    प्याव्सन चितवनका अध्यक्ष कृतिनिधि अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याव्सनका केन्द्रित प्राज्ञिक सल्लाहकार केशवकुमार श्रेष्ठ, प्याव्सन भरतपुरका अध्यक्ष लेखनाथ खनाल, प्याव्सन चितवनका वरिष्ठ सल्लाहकार बेलबहादुर गुरुङ, संस्थागत विद्यालय शिक्षक युनियन ईष्टु चितवनका अध्यक्ष जनकराज घिमिरे, गणेशथान टोल विकास सँस्थाका अध्यक्षलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्याव्सन चितवनका उपाध्यक्ष भानुभक्त अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्याव्सन चितवनका सचिव मदन पुरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

    शनिबार, साउन २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.