• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवनको खैरहनीमा अर्गानिक फुल खेती सुरु

  •   बुधबार, साउन २३, २०८१ मा प्रकाशित
  • खैरहनी/चितवनको खैरहनी वडा नं ४ चैनपुर स्थित भूवनेश्वर टोलमा सयपत्री फुलको व्यवसायिक खेती सुरु गरिएको छ । सफा कृषि प्रा.लि र सफा उर्जा उत्पादन प्रा.लिले अर्गानिक खेती प्रणाली मार्फत फुलको व्यवसायिक खेती सुरु गरेको हो । कार्तिकमा करिब ६ विगहा क्षेत्रफलमा सुर्यमुखी फुल खेती गर्ने योजना बनाएको सो संस्थाले आगामी तिहारलाई लक्षित गरी १५ कठ्ठामा अर्गानिक सयपत्री फुलको खेती सुरु गरेको हो ।

    Advertisement

    संस्थाले चैनपुरमा जग्गा भाडामा लिएर १५ कठ्ठामा सयपत्री फुल खेती सुरु गरेको छ । पूर्वपश्चिम राजमार्गबाट उत्तर तर्फको क्षेत्रलाई एग्रोटुरिजमको रुपमा विकास गर्ने उद्देश्यले व्यवसायिक रुपमा फुलखेती सुरु गरिएको सफा उर्जा उत्पादन प्रा.लिका निर्देशक निर्णय पौडेलले जानकारी दिनुभयो । सफा उर्जाले अर्गानिक खेती र फोहोर व्यवस्थापनको कामलाई संगसंगै अगाडि बढाएर एग्रोटुरिजमको विकास गर्न सुरु गरेको फुलखेतीमा खैरहनी नगरपालिकाले समेत चासो देखाएको छ ।

    नगरपालिकाका मेयर शशीकुमार खनिया, उपमेयर कविता उप्रेती, वडा नं ४ का वडाध्यक्ष वेदबहादुर अधिकारी तथा कृषि अधिकृतहरुलाई उपस्थित गराएर सयपत्री फुल रोपिएको निर्देशक पौडेलले जानकारी दिए । सो अबसरमा मेयर खनियाले नगरपालिकाले अर्गानिक उत्पादनलाई जोड दिएको भन्दै सफा उर्जाले सुरु गरेको कामलाई स्थानीय सरकारले रचनात्मक सहयोग गर्ने बताउनुभयो । नगरभित्र गरिने अर्गानिक खेतीलाई स्थानीय सरकारले प्राविधिक सहयोग गर्न तयार रहेको भन्दै उहाँले प्राङ्गारिक खेती प्रणालीको विकासमा हातेमालो गर्न तयार रहेको बताउनुभयो । उपमेयर उप्रेतीले जिल्लामा पहिलो पटक अर्गानिक खेतीप्रणाली मार्फत व्यवसायिक रुपमा सयपत्री फुलको खेती सुरु गर्दा आफु उत्साहित भएको बताउनुभयो ।

    खैरहनीलाई एग्रोटुरिजमको रुपमा विकास गर्न व्यवसायिक रुपमा सयपत्री र सुर्यमुखी फुलको खेती गर्न लागिएको निर्देशक पौडेलले बताए । नेपालमा अर्गानिक उत्पादन चुनौतीपूर्ण रहेको भन्दै उनले व्यवसायिक रुपमा अर्गानिक फुलखेती सफल बनाएर देश विदेशबाट मान्छेहरु हेर्न आउने बाताबरण तयार गर्ने योजना रहेको बताउनुभयो ।

    बुधबार, साउन २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.