• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

रत्ननगर मेलमिलाप केन्द्रको अध्यक्षमा लक्ष्मी कुमारी चौधरी चयन

  •   सोमबार, साउन १२, २०७७ मा प्रकाशित
  • रत्ननगर/रत्ननगर मेलमिलाप केन्द्रको आठौं साधारण सभा तथा चौथो अधिवेशनले अध्यक्षमा लक्ष्मी कुमारी चौधरीलाई चयन गरेको छ । केन्द्रको आठौं साधारण सभा तथा चौथो अधिवेशनले चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । केन्द्रको उपाध्यक्षमा हरि बहादुर खड्का, सचिवमा रिता थापा चौधरी,सह सचिवमा विजय खनाल र कोषाध्यक्षमा रामचन्द्र दुवाडी चयन भएका छन ।

    Advertisement

    त्यसैगरी कार्यसमिति सदस्यमा रामशरण कुँवर,संगिता खनाल,विमला विक,कृष्ण अधिकारी,ज्वाला पुरी वन,रविता महतो, हरिभक्त घिमिर,माला दाहाल,सुजता विष्ट पाण्डे,भूपेन्द्र अधिकारी,सपना बोहोरा,यज्ञ धमला,मीना बुढाथोकी,पार्वती घिमिरे, विष्णु भण्डारी कट्टेल र निर्वतमान अध्यक्षमा पार्वती न्यौपाने रहेका छन । निर्वाचन समितिका संयोजक तथा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वद्रिनारायण शर्माले पदाधिकारी सहित कार्यमितिको नाम घोषणा गरेका थिए ।

    घोषणा कार्यक्रमकी प्रमुख अतिथि उपमेयर तथा न्यायिक समितिकी संयोजक विमला दुवाडीले सहमतिकै आधारमा समिति गठन गरिएको भन्दै खुसी व्यक्त गरिन । सहमतिको आधारमा जुझारु टिम आएको छ उनले भनिन यसले विवाद सामधानको लागि महत्वपूर्ण काम गर्नेछ । मेलमिलाप केन्द्र न्यायिक समितिको महत्वपूर्ण अंकको रुपमा स्थापित भएको भन्दै उनले अबको मेलमिलाप केन्द्रले विवाद सामाधानमा विश्वासको वातावरण सृजना गर्नेमा विश्वास व्यक्त गरिन । नवनिर्वाचित अध्यक्ष चौधरीले विगतको अनुभव र अग्रजहरुको सुझाबका आधारमा विवाद सामधानलाई प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाइन ।

    साधारण सभा तथा अधिवेशनको अबसर पारेर केन्द्रले संस्थापक अध्यक्ष कमल भूषाल र न्याय सम्पादनमा सहयोग गर्ने परशुराम घिमिरेलाई सम्मान गरिएको निर्वतन अध्यक्ष पार्वती न्यौपानेले जानकारी दिइन । उद्घाटन कार्यक्रममा निर्वतमान अध्यक्ष न्यौपानेले मेलमिलाप केन्द्रले विवाद सामधानको लागि गरेका काम र प्रगति विवरण प्रस्तुत गरेकी थिइन ।

    नगरपालिका भित्र हुने विभिन्न किसिमका विवाद मेलमिलापबाट सामाधान गर्दै आएको सो केन्द्र रत्ननगरका २०६० सालमा स्थापना भएको हो । नगर स्तरमा केन्द्र र १६ वटा वडामा वडा स्तरीय मेलमिलाप समिति रहेको छ । सकेसम्म केन्द्र र समितिले मिलाउने र नसके न्यायिक समितिमा पठाउने गरिएको छ ।

    सोमबार, साउन १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.