• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

७७ जनाले गरे रक्तदान

  •   आइतबार, साउन ११, २०७७ मा प्रकाशित
  • शारदानगर/पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं १९ स्थित राहिनो  पार्टी प्यालेसमा क्षेत्रिय रगत संकलन केन्द्र नेपाल रेडक्रस सोसाइटी, भरतपुर चितवन को सहकार्यमा सानो पाइला सामाजिक संस्था शारदानगरले विहिवार  खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

    Advertisement

    सुरक्षित रगतले बचाउँछ जीवन भन्ने नाराका साथ सञ्चालित  उक्त रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी शाखाका मन्त्री हरिप्रसाद पौडेल को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले मानव जीवनको लागि रक्तदान मुल्यवान कार्य भएको बताउनु भयो  ।उहाँले  पश्चिम चितवनको शारदानगर समाज सेवा गर्ने भावना भएकाहरु  उद्गमथलो रहेको कुरा बताउनु हुदै, कोरोनाको कहरकका बिच रक्तदान कार्यक्रम आयोजना गरेर सानो पाइलाले समाज सेवाको उदारणिय कार्य गरेको बताउनु भयो ।

    कार्यक्रममा वडा नं १९ का अध्यक्ष कर्ण बहादुर  गुरुङले औषधी उपचारको लागि भारतबाट पनि चितवन आउने गरेकोले  रक्तदान कार्यक्रमले  बिरामीहरुले रगतको समस्या नपर्ने बताउनु भयो । उहाँले  सानो पाइला संस्थाले आगामी समाजका हर क्षेत्रमा जिम्मेवारी  का साथ सकारात्मक सोच  अगाडि बढ्नका प्रेरणा थप्नुहुदै आफुले पनि सस्थालाई   सहयोग गर्ने  भनाइ राख्नुभया ।

    पोखरा फाइनान्स लिमिटेड शारदानगर शाखा, कामना विकास बैंक लिमिटेड शारदानगर शाखा, सिद्धेश्वर क्लिनिक प्रा.लि. शारदानगर र राइनो ल्याण्ड पार्टी  प्यालेस  लगायतका विभिन्न स्थानिय सामाजिक संघ,संस्था सहयोगले कार्यक्रम सम्पन्न गर्र्न सहज भएको  कार्यक्रम संयोजक, एवं  सानो पाइलाका अध्यक्ष  उज्ज्वल बस्ताकोटी बताउनु भयो । उहाले अहिले नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने र युवाहरुको नेतृत्व विकास, सामाजिक विकास, समाजमा विद्यमान रहेका समस्याहरुको  समधान गर्ने मूल उद्देश्य सहित सस्था  स्थापना भएको सो अवसरमा बताउनु भयो ।

    कार्यक्रमलाई सानो पाइला सामाजिक संस्थाकी  सदस्य देवी महत क्षेत्रीले सहजीकरण गर्नुभएको सो कार्यक्रममा संविधानसभा सदस्य बिष्णुमाया परियार, समाजसेवी तोपमान सिङ गुरुङ,नेपाल रेडक्रस सोसाइटी केन्द्रीय प्रशिक्षक चिज कुमार  आलेमगर, समाजसेवी भक्तबहादुर गुरुङ लगायत विभिन्न संघसस्थाका प्रतिनिधहरुको उपस्थिती रहेको थियो ।

    आइतबार, साउन ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.