• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

चितवनमा “तपाईंको बजार” को शुभारम्भ

  •   आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
  • एडभेन्चर टे«डर्स प्रा.लि.को आयोजनामा भरतपुर–१०, चितवनमा रहेको आफ्नै भवनबाट “तपाईंको बजार” को एक विशेष कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।
    एडभेन्चर टे«डर्स प्रा.लि.की संरक्षक मुनादेवी कर्माचार्यको सभाध्यक्षतामा सम्पन्न शुभारम्भ कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो ।
    प्रमुख अतिथि श्रेष्ठले ग्राहकहरुको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ शुभारम्भ गरिएको तपाईंको बजारको सफलताको शुभकामना व्यक्त गर्नुभयो । श्रेष्ठले ग्राहकहरुको चाहना अनुसार एउटै छातामुनी जुनसुकै सवारी साधानहरुको बिक्री वितरण हुने भएकोले यो बजारको भविष्य निकै राम्रो हुने बताउनुभयो ।
    त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि चितवन च्याम्बर अफ कमर्शका अध्यक्ष गोपाल प्रसाद भट्टराईले चितवनको बजारमा ग्राहकहरुले “तपाईं बजार” जस्तो संस्था खोजिरहेकोले यसले परिपूर्ति गर्ने बताउनुभयो ।
    त्यस्तै एसएमएस सर्भिसेस गु्रपका प्रमुख कार्यकारी अधिकृत सुशिल संग्रौलाले “तपाईं बजार” को बारेमा विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । संगौलाले चितवनमा पहिलो शाखा सञ्चालन लगत्तै यस कम्पनीले नेपालभरीका मुख्य शहरहरुमा आफ्नो शाखा बिस्तारको योजना तय गरेको समेत जानकारी गराउनु भयो ।

    Advertisement

    “तपाईंको बजार” के हो ?
    तपाईको बजार एसएमएस सर्भिसेस गु्रपद्धारा सञ्चालित ब्राण्ड हो । काठमाण्डौंबाट तीनवर्ष अगाडि शुरु भएको तपाईको बजारले आफेनो पहिलो शाखाको रुपमा भरतपुर महानगरपालिका वडा नं.१०, रिजालचोकमा एक विशेष कार्यक्रमका बीच शुभारम्भ गरिएको हो । तपाईको बजारको सहकार्यको चितवनको बजारमा एडभेन्ञ्चर टेडर्स प्रा.लि.सँगको सहकार्यमा सञ्चालन हुन लागेको हो ।
    तपाईको बजारले नेपालमा पहिलो पटक एउटै छाताबाट विभिन्न किसिमका सवारी साधानहरु (हिरो, यामाहा, बजाज, होण्डा, टिभिएस, जिहो, वोकाया, सेगवे, लुयान, लिफान, आईमा, सिएफमोटो, याडिया) लाई सहज तरिकाले फाइनान्सको साथै बिक्रीको सुविधा प्रदान गर्दै आईरहेको छ ।
    यहाँ नेपालमा पाईने सबै ब्राण्डका नयाँ दुई पाङ्ग्रे सवारी साधान, इलेक्ट्रिक स्कुटरका साथै पुराना दुईपाङ्ग्रे सवारी साधान र पुराना चारपाङ्ग्रे सवारी साधानको सहज फाइनान्सको सुविधाको साथै बिक्री वितरणको सुविधा रहेको छ ।
    सवारी साधानहरुको बिक्री गर्दै आएका विभिन्न कम्पनीहरु भन्दा यस कम्पनीबाट ग्राहकहरुले एकै थलोबाट फरक किसिमको सेवा, सुविधाहरु प्राप्त गर्दै आईरहेकोले यस कम्पनी प्रतिको आर्कषणका कारण चितवनमा उक्त कम्पनीको शाखा सञ्चालनमा ल्याईएको हो । यस कम्पनीमा कुनैपनि ग्राहकले जुनसुकै सवारी साधान बिना ग्यारेन्टी, विना घरधनीको कागजात आफ्नो कमाईको आधारमा आन्मनिर्भर भएर सहजै फाइनान्सको सुविधा प्रयोग गर्न सकिने व्यवस्था रहेको छ । यस कम्पनीले नयाँका साथसाथै पुरानो सवारी साधानहरुमा लगानी गर्ने गर्दछ ।
    कार्यक्रमलाई एडभेन्चर टे«डर्स प्रा.लि.का प्रबन्ध निर्देशक नविन सागर कर्माचार्यले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ६.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ७.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ८.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.