• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

५० भन्दा बढी देशका बिज्ञहरुलाई निमन्त्रणा गराइ अन्तर्राष्ट्रिय पर्यटन बिज्ञ सम्मेलन २०२४ गर्ने

  •   मङ्गलबार, साउन ०१, २०८१ मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय पर्यटन बिज्ञ सम्मेलन २०२४ गर्ने भएको छ । आगामी ६ महिना भित्रमा ५० भन्दा बढी देशका बिज्ञहरुलाई निमन्त्रणा गराइ अन्तर्राष्ट्रिय पर्यटन बिज्ञ सम्मेलन २०२४ गर्ने भएको हो । घुमौ भरतपुर २०२४ लाई सफल बनाउन र दिगो पर्यटन बिकास गर्ने उद्वेश्यले महानगरले अन्तर्राष्ट्रिय पर्यटन बिज्ञ सम्मेलन २०२४ गर्न लागेको हो । सम्मेलनमा वेलायत,मलेसिया,म्यानमार,अष्ट्रेलिया,बगलादेश लगायतका ५० भन्दा बढी राष्ट्रका बिज्ञहरु सहभागी हुनेछन् । उक्त सम्मेलनमा कानुन बिज्ञ,डाक्टर,वकिल,इन्जिनियर,पुर्व मन्त्रीहरु,पत्रकारहरु लगायतका क्षेत्रका अब्बल र लब्ध प्रतिष्ठत ब्यक्तिहरुलाइ सहभागिता गराइने लक्ष्य छ आट्राडो नेपालका अध्यक्ष दिवस घिमिरेले भने,अधिकाश देशहरुमा पुगेर निमन्त्रणा गर्ने काम भइसकेको छ अब बाकी १६ राष्ट्रका बिज्ञहरुलाइ मात्र निमन्त्रणा गर्ने र महानगरको भ्रमण बर्षको झण्डा प्रदान गर्न बाकी छ । उनका अनुसार यु आनका महासचिव वान कि मुनलाइ महानगरले विशेष निमन्त्रणा गर्ने छ । अध्यक्ष घिमिरे भोलि बुधबार गैर आवासीय नेपाली सघ कतारको निमन्त्रणामा भ्रमण बर्षको झण्डा बोकेर कतार जाँदै छन् । कतारमा रहदा उनले नेपाल,कतार र घुमौ भरतपुरको ब्यानर सहित कार्यक्रम गर्ने र त्यहाँका बिज्ञहरुलाइ निमन्त्रणा गर्नेछन् । भरतपुर महानगरपालिकाले आट्राडो नेपालसग सहकार्य र समन्वय गरेर ६ महिना भित्रमा ५० भन्दा बढी देशका बिज्ञहरुलाई निमन्त्रणा गराइ अन्तर्राष्ट्रिय बिज्ञ सम्मेलन २०२४ गर्न लागेको हो । अध्यक्ष घिमिरेले मङ्गलबार भरतपुर महानगरका प्रमुख रेनु दहाल तथा उप प्रमुख चित्रसेन अधिकारीलाई १६ वटा राष्ट्रका झण्डा समेत प्रदान गरेका छन् । सोही अवसरमा अध्यक्ष घिमिरेलाई भ्रमण बर्षको झण्डा प्रदान गर्दै नगर प्रमुख दहालले कतार यात्राको शुभकामना समेत दिइन् । अन्तर्राष्ट्रिय बिज्ञ सम्मेलनले भरतपुरमा नयाँ तरङ्ग ल्याउने बताउदै प्रमुख दहालले यो सम्मेलन भरतपुरको लागी निकै महत्त्वपूर्ण हुनेछ । त्यस्तै नगर उप प्रमुख चित्रसेन अधिकारीले यो सम्मेलन भरतपुर महानगरपालिकाको लागि मात्र नभइ चितवन सहित देश कै लागि नयाँ र फरक खालको हुने बताए । पर्यटन क्षेत्रमा दिगोपना ल्याउनका लागि पनि यो सम्मेलन निकै अर्थपूर्ण रहने उप प्रमुखको बिश्वास छ ।

    Advertisement

    मङ्गलबार, साउन ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.