• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

सकियो दश दिने क्षमता विकास तथा उद्घोषण कला तालिम

  •   शुक्रबार, असार २९, २०८१ मा प्रकाशित
  • चितवन/कालिका एफएम तथा कालिका एचडीले आयोजना गरेको दश दिने क्षमता विकास तथा उद्घोषण कला तालिम सकिएको छ । बिहीबार औपचारिकरूपमा समापन गरिएको हो । बिहान र दिउँसो गरी दुई समूहमा विभाजन गरी सञ्चालन गरिएको तालिममा १६ जना प्रशिक्षार्थी सहभागी थिए । समापन समारोहका क्रममा कालिका एफएमका निर्देशक दीपक पौडेलले प्रशिक्षार्थीहरूको चाहनाअनुसार विगत लामो समयदेखि नै क्षमता विकास तथा उद्घोषण तालिमलाई निरन्तरता दिँदै आएको बताए । आगामी दिनमा पनि आवश्यकताअनुसारका तालिम आयोजना गर्दै जाने उनले बताए ।

    Advertisement

    कार्यक्रमका प्रमुख अतिथि एवम् कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ चितवन शाखाका अध्यक्ष टेकलाल भुसालले एक पटक सिकेको सीपलाई व्यवहारमा लागू गर्दै जाने हो भने सीपको सही सदुपयोग हुने बताए । दश दिनसम्म पाएको सैद्धान्तिक एवम् प्रयोगात्मक ज्ञानलाई अभ्यासमार्फत थप निखारता ल्याउन आवश्यक रहेको सुझाव दिए । ज्ञानज्योति पुस्तकालय धर्मचोकका सचिव विनोद अनुजले भने धेरै मानिसमा बोल्ने कलाको अभ्यास नहुँदा समाजमा आफ्ना धारणासमेत खुलेर राख्न नसक्ने समस्या समाधानको लागि यस्ता खालका तालिमले विशेष भूमिका खेल्ने बताए । प्रशिक्षकमार्फत पाएको सीप तथा ज्ञानलाई व्यवहारमा उतार्ने जिम्मा स्वयम् प्रशिक्षार्थीकै भएको हुँदा आगामी दिनको यात्रा आफैँमा निर्भर रहने बताए ।

    तालिमका प्रशिक्षक तुलमान गुरूङले दश दिनसम्म सिकेका सीप पूर्ण नहुने हुँदा यसलाई थप परिष्कृत गराउनको लागि आफैँले प्रयास गर्नुपर्ने बताए । समापन कार्यक्रममा प्रशिक्षार्थीहरूले पनि दश दिनसम्म सिकेका सीप र क्षमता विकासको अनुभव सुनाएका थिए । प्रशिक्षार्थी विष्णुराज पौडेलले सञ्चालन गरेको कार्यक्रममा प्रशिक्षार्थी सुवास अधिकारीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम प्रशिक्षार्थी रक्षा पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो । प्रशिक्षार्थीहरूमा थप निखारता ल्याउनको लागि पनि कार्यक्रम सञ्चालन, अध्यक्षता तथा स्वागत मन्तव्यसहित शुभकामना मन्तव्यमा सहभागी गराइएको हो ।

    शुक्रबार, असार २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.