• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

बुल मसिनको आधिकारिक बिक्रेता अटोवेजको कर्पोरेट कार्यालय काठमाडौंमा स्थापना

  •   सोमबार, असार २५, २०८१ मा प्रकाशित
  • काठमाडौं/पोखरामा प्रधान कार्यालय रहेको अटोवेज प्रालिको कर्पोरेट कार्यालय काठमाडौंमा स्थापना भएको छ । बुल मसिन इन्डिया प्रा.लि.को नेपालको आधिकारिक बिक्रेता अटोवेज प्रा.लि.ले देशभर सेवा विस्तारको क्रममा काठमाडौंमा कर्पोरेट कार्यालय स्थापना गरेको हो ।

    Advertisement

    सानेपास्थित ललितपुरस्थित गायत्री भवनमा स्थापना भएको कर्पोरेट कार्यालयको सोमबार एक कार्यक्रमबीच नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, फेवा कन्स्ट्रक्सनका अध्यक्ष विष्णुप्रसाद कोइराला लगायतले उद्घाटन गरेका हुन् । काठमाडौं कर्पोरेट कार्यालय स्थापनासँगै अटोवेजको शाखा सञ्जाल ६ ठाउँमा विस्तार भएको छ ।

    पोखरामा मुख्य कार्यालयसहित विरगन्ज, चितवन, बुटवल, इटहरी र दाङमा शाखा स्थापना भइसकेका छन् । बुल मसिनको सेवा विस्तारको क्रममा देशका अन्य शहरमा पनि शाखा स्थापना गरिने प्रालिले जनाएको छ । बुल मसिन इन्डियाका लागि बिगत २ वर्षदेखि अटोवेज आधिकारिक बिक्रेता रहेर काम गरिरहेको छ ।

    बुल मसिनको ब्याक हो लोडर सहित निर्माण इक्यिपमेन्टहरु नेपाली बजारमा उपलब्ध छन् । अटोवेजले मसिन बिक्रीसँगै बिक्री पछिको सेवालाई पनि प्राथमिकतामा राख्दै सेवा प्रदान गरिरहेको सञ्चालक सन्ध्या पौडेलले जानकारी दिइन् । ‘आज हामीले काठमाडौंमा कर्पोरेट कार्यालय स्थापना गरी सेवा विस्तार गरेका छौं,’ उनले भनिन्, ‘देशभरका ग्राहकलाई हामीले छिटो छरितो सेवा प्रदान गर्न सक्षम हुनेछौं ।’ बुल मसिन बलियो तथा निर्माण क्षेत्रमा काम गर्ने व्यवसायीहरुको रोजाईमा पर्दै आइरहेको बताउँदै उनले आगामी दिनमा पनि ग्राहकको रोजाईमा पर्ने विश्वास व्यक्त गरिन् ।

    बुल इन्डियाबाट उत्पादित ४५ हर्ष पावरदेखि १०० हर्ष पावरका ब्याकहो लोडर, लोडर, लगायत विभिन्न निर्माण कार्यमा प्रयोग हुने कन्ट्रक्सन इक्युप्मेन्टहरु देशभरका शाखामा उपलब्ध रहेको पौडेलले जानकारी दिइन् ।

    लगानी बिस्तारमा आक्रामक बन्दै अटोवेज

    पोखरामा केन्द्रीय कार्यालय रहेको अटोवेजले लगानी विस्तारलाई तिब्रता दिएको छ । पोखरामा प्रधान कार्यालय रहेको प्रालिले अटोमोबाइल, सार्वजनिक यातायात, शिक्षा, पर्यटन, ऊर्जा, स्वास्थ्य, बैंकिङ लगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेको छ ।

    पोखरामा अटोबेज प्रालि, मणिपाल टिचिङ अस्पताल, स्विफ्ट ट्राभल, होटेल, हाइड्रोपावर, प्रतिभा कलेजमा प्रालिको लगानी छ । बिगत २५ वर्षदेखि अटो ब्यबसाय अन्तर्गत टोयोटा र आयसर लगायत गाडीहरू र कोमात्सु मेसिनहरुको बिक्री बितरण गर्दै आइरहेको छ । अटोवेज ग्रुपका अध्यक्ष नारायण प्रसाद पौडेल हुन् ।

    सोमबार, असार २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ६.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ७.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ८.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.