• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

२१ औं राष्ट्रिय धान दिवसका अबसरमा रोपाइ बिशेष कार्यक्रम


  •   शनिबार, असार १६, २०८१ मा प्रकाशित
  • भरतपुर/२१ औं राष्ट्रिय धान दिवसका अबसरमा शनिबार भरतपुरमा बृहत् धान रोपाइ तथा कृषि मेला सम्पन्न भएको छ । नेपाली काँग्रेस निकट नेपाल किसान महासंघ जिल्ला कार्यसमिति चितवनको आयोजनामा भरतपुर ८ गौरीगञ्जमा रोपाई विशेष कार्यक्रम गरिएको हो । महासंघले पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुलाइ सहभागी गराइ सामाजिक उत्तरदायीत्व अन्तरगत धान रोपाइ कार्यक्रम गरिएको जनाएको छ । स्थानीय जगन्नाथ कँडेल र अनिशा सुवेदीको एक बिगाहा खेतमा धान रोपाई विशेष कार्यक्रमको आयोजना गरिएको  थियोे ।

    Advertisement

    कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ सहित पार्टीका केन्द्रीय सदस्य, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, पार्टीका जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उपसभापति गुरुङले उत्पादनदेखि बजारीकरण सम्म किसानले भोग्दै आएको समस्याप्रति राज्य जिम्मेबार हुनुपर्ने बताए । मलको खरिद विक्रीमा बढ्दै गएको कमिसनको खेलले मलको अभाव देखिएको बताए । मल अभाव हुनुको प्रमुख कारण भ्रष्टाचार र कालोबजारी हो उनले भने मल खरिद विक्रीमा हुने कमिसनको खेल अन्त्य गर्न सके किसानले समयमै मल पाउछन् । मल र विउमा कमिसनको चर्को खेलका कारण अभाव सृजना भएको उनको भनाई छ । परम्परागत कृषिलाई विस्तापित गरी व्यवसायिककरण आवश्यक रहेको भन्दै उनले सरकारको ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए ।

    कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले किसानको समस्या प्रति बर्तमान सरकार उदासीन देखिएको बताए । नेपाली काँग्रेसका सभापति राजेश्वर खनाल र निर्वतमान सभापति जीतनारायण श्रेष्ठले कृषि क्षेत्रमा देखिएका समस्या सामधानको लागि काँग्रेसले सरकारको ध्यानर्कषण गराउदै आएको बताए । सरकार टिकाउने खेलमा लागेको वर्तमान सरकारले किसानको समस्या कहिल्यै बुझ्न नसकेको उनीहरुको भनाई छ । कार्यक्रममा नेपाल किसान महासंघका क्षेत्रीय अध्यक्ष परञ्जिवी ढकालले सरकारले गोदाममा भएको मल किसानलाई उपलब्ध नगराउदा अभाव देखिएको बताए । गोदाममा मल छ उनले भने खै किन हो किसानले पाउदैनन् । नेपाल किसान महासंघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष निलकण्ड रिजालको अध्यक्षतामा भएको कार्यक्रममा महासंघकी केन्द्रीय सदस्य इन्दिरा भूषाल, नेपाली काँग्रेस वडा सभापति शोभाखर सापकोटा, महासंघ चितवनका सह–सचिव मोहन तिवारी लगायतले मन्तव्य राखेका थिए । महासंघ जिल्ला समितिका सचिव इन्द्रमणि गैरेले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष भरत घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।

    शनिबार, असार १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.