• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

नेपालको एलडिसी स्तरोन्नति तयारीका लागि आइटिसीसँग आग्रह

  •   बिहिबार, असार १४, २०८१ मा प्रकाशित
  • जेनेभा/जिनेभा स्थित राष्ट्र संघीय स्थायी नियोगका लागि नेपाली राजदूत राम प्रसाद सुवेदीले नेपाल व्यापार एकीकरण रणनीति (एनटीआईएस) कार्यान्वयन गर्न र अतिकम विकसित देश (एलडीसी) बाट स्तरोन्नतिको तयारीका लागि नयाँ अवसर खोज्न अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आईटीसी) लाई नेपालसँग सशक्त सहकार्य लागि आग्रह गर्नुभएको छ । मङ्गलबार जेनेभामा आईटीसी संयुक्त सल्लाहकार समूहको ५८औँ सत्रलाई सम्बोधन गर्दै राजदूत सुवेदीले नेपालको पश्मिना र कफी क्षेत्रका लागि दिगो सहयोग सुनिश्चित गर्न बलियो साझेदारीको महत्त्वमा जोड दिदै यी उत्पादनको पर्याप्त सम्भावनालाई साकार पार्न थप सहयोगको आवश्यकतामा दिनुभयो ।

    Advertisement

    राजदूत सुवेदीले प्रविधि हस्तान्तरण, बजार सूचना र नेपालको लघु, साना तथा मझौला उद्यम (एमएसएमई) को क्षमता विकास लगायतका क्षेत्रमा आईटीसीसँग थप सहकार्यको आवश्यकता औँल्याउनु भयो। “हाम्रा एमएसएमईहरूलाई अन्तर्राष्ट्रिय बजारमा फस्टाउनका लागि नेपाल आईटीसीसँग घनिष्ठ साझेदारीमा काम गर्न तत्पर छ” उहाँले भन्नुभयो । उहाँले नेपालमा रोजगारी सृजना, आर्थिक वृद्धि र गरिबी न्यूनीकरणका लागि एमएसएमईको दिगो व्यापार प्रवद्र्धनमा थप सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले एलडिसीबाट स्तरोन्नतीको तयारीमा नेपालको सार्वजनिक तथा निजी क्षेत्र दुवैलाई सहयोग गर्ने आइटिसीकोको प्रयासको पनि प्रशंसा गर्नुभयो। आइटिसी मार्फत नेपाललाई युरोपियन युनियनको जिएसपी / जिएसजी प्लस सौविध्य व्यापार योजनाहरूका लागि वार्ता गर्ने, नयाँ बजारहरूमा निर्यात विविधीकरण गर्ने, र विद्यमान व्यापार व्यवस्थाहरूबाट अधिकतम लाभहरूका विषयमा नेपालले लिनसक्ने लाभहरूबारे नेपालको तयारीमा सहयोग प्राप्त भइरहेका छन् । साथै, उहाँले व्यापार सहजीकरणका मुद्दाहरू सम्बोधन गर्ने महत्वपूर्ण सरकारी निकाय राष्ट्रिय व्यापार सहजीकरण समितिको गठनका लागि आइटिसीबाट प्राप्त सहयोगबारे पनि चर्चा गर्नुभएको थियो । उक्त ५८औं सत्रमा विश्व व्यापार संगठनका महानिर्देशक ओकोनियो इवेला, राष्टसंघीय साँस्कृतिक व्यापार तथा विकास संस्थाका महासचिव रेवेका ग्रिस्पेन र आइटिसीकी कार्यकारी निर्देशक पेमेला कोकहेमिल्टन पनि सहभागी हुनुहुन्थ्यो ।

    बिहिबार, असार १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.