• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

वाइसिएल चितवनले बुझायो स्थानीय तहहरुलाई नौ बुँदे माग पत्र


  •   सोमबार, असार ०४, २०८१ मा प्रकाशित
  • चितवन/योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल चितवनले  जिल्लाका स्थानीय तहहरुलाई  माग पत्र बुझाएका  छन् ।  विभिन्न नौ बुँदे माग पत्र  बुझाएका हुन् । आम युवाहरुमा विकराल रुपमा देखिएको बेरोजगारी, विदेश पलायन, लागुऔषध दुरव्यसनी जस्ता समस्यहरुले  हाम्रो देशको राष्ट्रिय आंकक्षा विकास र समृद्धिमा निरन्तर वाधा व्यवधान खडा भइरहेकाले जनताले प्रत्यक्ष  अनुभूती गर्ने सरकारको रुपमा रहेको स्थानीय सकारले आम युवाहरुको यस्ता समस्या सामाधान गर्दै आ–आफ्नो गाउँ नगर विकासमा युवाहरुलाई साझेदार बनाउँदै भविष्यका उत्तराधिकारको रुपमा विकास गर्न वाइसिएल नेपालले तीन बुदैँ माग पत्र बुझाएको जनाएको छ । वाइसिएलले चितवनका सात वटै स्थानीय तहमा माग पत्र बुझाएका हुन् । भरतपुर महानगरपालिकाकी प्रमुख  रेनु दाहाल र इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई  जिल्ला संयोजक दुर्लभ शाही लगायतको उपस्थितिमा ज्ञापनपत्र बुझाएका थिए ।

    Advertisement

    ccab765f-d83e-4e90-aa23-9895de39200e1718550019.jpg

    यी हुन् वाइसिएलका नौँ बुँदे माग 

    • स्थानीय सरकारको बार्षिक बजेटमा कम्तिमा १०% बजेट युवा लक्षित कार्यक्रममा छुट्याउनु पर्ने।
    • युवा हरुको आफ्नो ज्ञान क्षमता, सिर्जनालाई निखार्न कार्यन्वयन गर्ने वातावरण निर्माण गर्न युवा लक्षित उधम, स्वरोजगार, सिप– मुलक तालिम, कृषिमा युवाहरुको आकर्षण, आधुनिक प्रविधि मैत्री युवा, IT सचेतना  लगाएतका कार्यक्रमहरू संचालन गरिनु पर्ने ।
    • Start–up Business for youth का लागि कम्तीमा पनि ५० वटा युवासमुहहरु गठन गरि १५ लाखका दरले बजेट विनियोजन गरिनु पर्ने।
    • १६–४० भित्रका युवाहरुले स्टार्टअपका रूपमा कुनै नौलो उद्योग व्यवसाय गर्न चाहेमा स्थानीय सरकारले लिने कर कम्तिमा ५ बर्षका लागि छुट गरिनुपर्ने।
    • आ–आफ्नो पालिकाभित्र व्यवसायीक कार्ययोजना को प्रतिस्पर्धाका आधारमा हरेक बर्ष कम्तिमा ५० जना नयाँ युवाहरुलाई स्थानीय सरकार संगको साझेदारीमा आवश्यक लगानीको व्यवस्था  गर्न वित्तीय तथा कानुनी ब्यवस्था गरी कोष खडा गरिनुपर्ने।
    • निःशुल्क लोकसेवा तयारि कक्षा संचालन गरिनु पर्ने।
    • प्रत्येक वडा वडामा  Leadership Development Program संचालन गरिनु पर्ने।
    • र्थिक मन्दिले ब्यवसायिक कार्य  –सम्पादनमा भएका कठिनाइका कारण युवा ब्यवसायीहरुको ब्यवसायिक पलाएनताको स्थितिलाइ मध्यनजर गर्दै, समयमै रकम निकासीमा सहजिकरण सहित ब्यवसायिक र बैंक – बित्तिय संस्था बिचको असमझदारीलाई स्थानिय सरकारले दुबै पक्षको समस्या केन्दृत गरेर न्यायिक पहल गर्नुपर्ने।
    • युवा सम्बन्धी निति निर्माण गर्दा  पालिकामा क्रियाशील रहेका युवा संघ–संगठनहरु लगाएत क्लबहरुसँग आवश्यक छलफल गर्नुपर्ने ।

    सोमबार, असार ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.