• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

तीन दिने उद्योगी र प्राज्ञ बीच कार्यशाला गोष्ठी सुरु


  •   बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
  • रत्ननगर/शहीद स्मृति बहुमुखी क्याम्पस रत्ननगरको आयोजनामा तीन दिने उद्योगी र प्राज्ञ बीच कार्यशाला गोष्ठी सुरु भएको छ । उद्योगलाई चाहिने जनशक्ति उत्पादनमा शैक्षिक संस्थाको भूमिका र औद्योगिकमैत्री बाताबरण निर्माणको लागि स्थानीय सरकारले खेल्नु पर्ने भूमिकको बारेमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको छ । स्थानीय सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाको त्रिपक्षिय सहकार्यमा उद्योगलाई आवश्यक पर्ने जनशक्ति र जनशक्ति उत्पादनमा शैक्षिक संस्थाको भूमिकाको बारेमा विज्ञहरु सहित छलफल गरिने छ ।

    Advertisement

    कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलियाले कमाउदै पढ्दै गर्ने बाताबरण तयार गर्नुपर्ने बताए । पढ्नको लागि विदेश जानेक्रम रोक्न नेपालमै कमाउदै पढ्दै गर्ने बाताबरण तयार गर्नुपर्ने उनको भनाई छ । मन्त्री थपलियाले नेपालको शिक्षालाई उद्योगसंग जोड्न सके कमाउदै पढ्दै गर्न सकिने र युवा विदेशिनेक्रम समेत रोक्न सकिने बताए ।

    कार्यक्रममा त्रिभूवन विश्व विद्यालय मानविकी तथा सामाविक शास्त्रका डिन प्रा.डा.कुशुम शाक्यले गुणस्तरीय शिक्षाका लागि औद्योगिक र शैक्षिक सहकार्य, जगदम्बा इन्टरप्राइजेजका महाप्रबन्धक विनोद अधिकारीले निर्माण क्षेत्रमा जनशक्ति अभाब र शैक्षिक क्षेत्रको भूमिका, चितवन उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले व्यवसायिक क्षेत्रमा जनशक्ति अभाव र व्यवसायी तथा शैक्षिक क्षेत्रले उपेक्षा गरेका जनशक्ति लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

    क्याम्पस सञ्चालक समितिका अध्यक्ष इश्वरीप्रसाद अर्यालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा त्रिभूवन विश्व विद्यालय मानविकी तथा सामाविक शास्त्रका डिन प्रा.डा.कुशुम शाक्य, रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल चितवन उद्योग संघका अध्यक्ष सुर्यप्रसाद न्यौपाने, रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष निराजन खनाल लगायतले मन्तव्य राखेका थिए । क्याम्पस प्रमुख बुद्धिराज सेढाईले स्वागत मन्तव्य राखेको सो कार्यक्रम सहप्राध्यापक जगन्नाथ अधिकारीले सञ्चालन गरेका थिए ।

    बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.