• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

महादेवटार विद्यालयमा नमुना मतदानको अभ्यास

  •   आइतबार, जेठ २०, २०८१ मा प्रकाशित
  • राप्ती/चितवनको राप्ति नगरपालिका-०१,पिप्लेस्थित श्री राष्ट्रिय माध्यामिक विद्यालय महादेवटारमा नमुना मतदानको अभ्यास सम्पन्न भएको छ।  शुक्रबार सो विद्यालयमा आयोजित नमुना मतदानमा उम्मेदवारहरुलाई भोट माग्ने व्यवस्था समेत मिलाइएको प्रधानाध्यापक हरि प्रसाद उप्रेतीले जानकारी दिए ।

    Advertisement

    विद्यालयले तयार गरेको नमुना मतपत्रमा विद्यार्थीहरुले छाप लगाएर मतपेटिकामा खसाल्ने व्यवस्था समेत गरिएको उनले बताए । स्थानीय, प्रदेश र संसदीय निर्वाचनको झल्कोदिने गरी तयारी गरिएको नमुना मतदानमा विद्यार्थीहरु लाइनमा बसेर मतपत्र लिने, गोप्य कोठामा गएर मत हाल्ने र पेटिकामा खसाल्ने व्यवस्था मिलाइएको सहायक प्रधानाध्यापक तारामाया पाठकले बताउनुभयो ।

    बिषयगत रुपमा पढेका कुराहरुलाई व्यवहारिक रुपमा अभ्यास गराउन कार्यक्रम गरिएको उनको भनाई छ । सो विद्यालयमा अध्ययनरत कक्षा ४ देखि १० सम्मका विद्यार्थी सहभागी सो मतदानमा उम्मेदवारहरुलाई भोट माग्ने व्यवस्था समेत मिलाइएको थियो।

    जस अन्तर्गत, स्कुल क्याप्टेनमा कक्षा १० का जीबि तामाङ,स्कुल सहायक क्याप्टेनमा कक्षा १० बाट सोमिका वाइबा निर्वाचित भएका छन।त्यस्तै,रातो सदन क्याप्टेनमा कक्षा ८ का गौरव कँडेल,रातो सदन सहायक क्याप्टेनमा कक्षा ८ कि जानकी रेग्मी,निलो सदन क्याप्टेनमा कक्षा ९ कि कुमारी स्याङ्बो,निलो सदन सहायक क्याप्टेनमा कक्षा ७ का सिसिर स्याङतान,पहेँलो सदन क्याप्टेनमा कक्षा ९ कि निशा तामाङ,पहेँलो सदन सहायक क्याप्टेनमा कक्षा ९ का प्रीतम गुरुङ,हरियो सदन क्याप्टेनमा कक्षा ९ कि अस्मिता तामाङ र हरियो सदन सहायक क्याप्टेनमा कक्षा ८ का रूपक थिङ निर्वाचित भएका छन।

    नमुना मतदानमा विद्यालयले तयार गरेको नमुना मतपत्रमा विद्यार्थीहरुले छाप लगाएर मतपेटिकामा खसाल्ने व्यवस्था समेत मिलाइएको थियो । स्थानीय, प्रदेश र संसदीय निर्वाचनको झल्कोदिने गरी तयारी गरिएको नमुना मतदानमा विद्यार्थीहरु लाइनमा बसेर मतपत्र लिने, गोप्य कोठामा गएर मत हाल्ने र पेटिकामा खसाल्ने व्यवस्था मिलाइएको अतिरिक्त कृयाकलाप प्रमुख सुशील थापाले जानकारी गराउनुभयो।

    आइतबार, जेठ २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.