खैरहनी न.पा. वडा नं. ०३ स्थित करिब पाँच कठ्ठा क्षेत्रफलमा लगाएको करिब ३१५ (तीन सय पन्ध्र) बोट केरा काटी नष्ट गरी क्षति पुर्याएको घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न निम्न बालकहरुलाई मिति २०८१/०२/१० गते बिहानको समयमा जिल्ला चितवन खैरहनी नगरपालिका वडा नं. ०८ स्थितमा
फेला पारी नियन्त्रणमा लिई सम्मानित चितवन जिल्ला अदालतबाट अपराधिक उपद्रव मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको ।
Advertisement




