रत्ननगर/ रत्ननगर–१, बकुलहरस्थित एनआइसी एसिया बैंक भएको भवनको भुइँतल्लामा ब्रान्डेड जुत्ताको पसल सोलमेट स्नेकर्सको उद्घाटन गरिएको छ । उद्घाटन गर्दै वडा नं–२ का वडाध्यक्ष राजेन्द्रप्रसाद घिमिरेले रत्ननगरमा ब्रान्डेड जुत्ता पसलको आवश्यकता अनुभूति हुँदै आएकोमा सोलमेट स्नेकर्सले पूरा गरेकोमा खुसी प्रकट गरे । उद्घाटनको अवसरमा जेठ ३ गतेसम्म १० प्रतिशत छूटको व्यवस्था गरिएको छ ।
Advertisement




