• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

ब्वाइफ्रेन्ड के गर्दैछन् भनेर चियोचर्चा, ‘लभ ब्रेन’ नामक मानसिक समस्या


  •   बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित
  • काठमाडौँ/चीनमा एक १८ वर्षीया किशोरी आफ्नो ब्वाइफ्रेन्डसँग यति धेरै आशक्त बनिन्, उनी हरेक समय ब्वाइफ्रेन्ड के गर्दैछन् भनेर चियोचर्चा गर्न थालिन् । दिनमा १ सय पटकसम्म फोन गर्ने ती किशोरीमा अन्ततः ‘लभ ब्रेन’ नामक मानसिक समस्या रहेको पत्ता लाग्यो । चिनियाँ सञ्चारमाध्यम यून्यू न्यूजका अनुसार सियायू नाम गरेकी ती किशोरी सिचुवान प्रान्तकी हुन् । विश्वविद्यालयको पहिलो वर्षमा अध्ययनका क्रममा उनी प्रेममा परेकी थिइन् । तर, प्रेमीप्रतिको उनको आशक्तिले दुवैको जीवन नरक बनाएको थियो । छेङ्दुको द फोर्थ पिपल्स अस्पतालका डाक्टर डू नाका अनुसार सियायू चाँडै प्रेमीप्रति अप्राकृतिक रूपमा आशक्त बनेकी थिइन् । उनी हरेक समय आफ्नो प्रेमी कहाँ छन् भनेर जान्न चाहन्थिन् । प्रेमीले केही मिनेटमात्र ढिला रिप्लाई गरे अत्तालिन थाल्थिन् ।

    Advertisement

    कसैलाई यो प्रेमिकाको सामान्य व्यवहार जस्तो लाग्ला तर डाक्टरका अनुसार सियायू ‘लभ ब्रेन’ नामक दुर्लभ मानसिक समस्याबाट ग्रसित बनेकी थिइन् । ‘प्रेमीले तत्कालै मेसेजको जवाफ फकाओस् भन्ने उनी चाहन्थिन्,’ डा. डूले भने, ‘एक दिनले सियायूले प्रेमीलाई १ सयभन्दा बढी पटक फोन गरेछिन् ।’ मेसेजको जवाफ नफर्काएपछि उनले दुवै जना अपार्टमेन्टमा तोडफोड गरिन् । जब प्रेमी त्यहाँ आइपुगे, सियायूले बार्दलीबाट हामफाल्ने धम्की दिइन् ।

    त्यसपछि प्रेमीले पुलिसलाई खबर गरे । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अस्पताल लगेको थियो । जहाँ उनलाई ‘लभ ब्रेन’ नामक ‘बोर्डरलाइन पर्सनालिटी डिसअर्डर’ रहेको पाइएको थियो । लभ ब्रेनको सामान्य अवस्थामा मानिसहरू आफै सामान्य जीवनमा फर्कन सक्छन् । तर, सियायूजस्तो गम्भीर अवस्थामा उनीहरूलाई स्वास्थ्योपचार नै आवश्यक हुन्छ । डा. डूले बच्चाहरू बढ्ने क्रममा आमाबुबाबिच राम्रो सम्बन्ध नहुँदा प्रायः यस्तो समस्या देखिने जानकारी दिए । सियायूको कथा चीनको सामाजिक सञ्जालमा भाइरल बनेको छ । यसले मानिस स्वास्थ्यबारे ठुलो बहस सिर्जना गरेको छ । त्यस्तै, प्रेम सम्बन्धमा नियन्त्रणमुखी व्यवहारको विषयमा बहस भएको छ ।

    बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.