• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

नमस्ते ईन्भेष्टमेन्टको दोस्रो साधारण सभा सम्पन्न पर्यटन क्षेत्र लगायत विविध क्षेत्रमा लगानी गर्दै नमस्ते इन्भेष्टमेण्ट

  •   आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित
  • चितवन/चितवनका ३० जना उद्योगी व्यवसायीको साझा संस्था न्यू होप नमस्ते ईन्भेष्टमेण्ट प्रालिको दोस्रो साधारण सभा सम्पन्न भएको छ । शुक्रबार भरतपुर–२९, चौकीडांँडामा सम्पन्न साधारण सभाले आगामी भावी कार्ययोजना समेत तय गरेको छ । कम्पनीका अध्यक्ष दिपेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक बर्ष २०८१, ०८२मा स्वदेशमै संभावना भएका व्यवसायिक क्षेत्रमा लगानी गर्ने जानकारी दिएको छ । आगामी बर्ष कम्पनीले पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकता दिने अध्यक्ष श्रेष्ठले बताए । ‘हामीले अघिल्लोबर्ष रियल स्टेटमा लगानी गर्यौं ।अब हामीले पर्यटन क्षेत्रमा लगानी गर्न सौराहामा होटल खोल्ने तयारीमा छौं , अध्यक्ष श्रेष्ठले भने, देशकै तेस्रो गन्तव्य सौराहामा संभावना र अवसर दुबै छ। अहिलेको आर्थिक मन्दीमा पनि पर्यटन व्यवसाय सन्तोषजनकनै देखिन्छ ।’ कम्पनीले शेयर सदस्यहरुको सल्लाह र सुझाव अनुसार आगामी दिनमा चितवन बाहिर पनि विभिन्न उद्योग व्यवसाय क्षेत्रमा लगानी गर्दै जाने श्रेष्ठको भनाई छ । सो अवसरमा बोल्दै कम्पनीका सल्लाहकार दिपेश कुमार श्रेष्ठले संकट र चुनौतिका बीच पनि अवसर र संभावना हुने बताए । उनले देशको अवस्था र उपभोग ,वितरणको अवस्था हेरेर लगानी गर्दै जानुपर्नेमा जोड दिए । अर्का सल्लाहाकार रुवीन रामुदामुले कम्पनीले उत्पादन रोजगारीलाई जोड्दै लगानीलार्ई विस्तार गर्दै जानु पर्ने बताए । ‘हामी सबैको आ आफ्नो उद्योग व्यवसाय छ उनले भने, ग्रुपमा काम गर्दा नोक्सान पनि कम हुन्छ, लाभ हुंँदा पनि सबैलाई शेयर हुन्छ । ’ अर्का सल्लाहाकार मनोज रानाभाटले यो समयमा पुंँजीलाई बढीभन्दा बढी चलायमान गराउनु पर्ने बताए । ‘पुंँजीलाई अवसर र संभावना हेरेर, लगानी गर्दै लग्नुपर्छ, जसले पूजीलाई चलायमान पनि बनाउंँछ र अन्य क्षेत्रमा पनि अनुभव पनि हुंँदै जानेछ ।’ रानाभाटले भने । कम्पनीका अन्य सदस्यहरुले देशको आर्थिक अवस्थालाई हेरेर कम्पनीको पूंँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिएका थिए । साधारणसभामा कम्पनीका सचिव भुपेन्द्र कर्माचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने अध्यक्ष श्रेष्ठले कम्पनीको बार्षिक प्रतिवेदनका साथै भावी योजनाको बारेमा प्रकाश पारेका थिए । कम्पनीले अघिल्ला बर्षहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाकालमा राहत वितरण, रक्तदान कार्यक्रम गरेको छ । आगामी दिनमा पनि स्वास्थ्य शिविर, शैक्षिक सामाग्री वितरण र आश्रमहरुमा खाद्यान्न वितरण गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । अटोमोबाईल,पोल्ट्री, कृषि, भेटेरीनरी, सहकारी, सुनचांँदी व्यवसायी, मोबाइल लगायत पेशागत सेवामा आवद्ध डाक्टर, प्राध्यापक, वकिल पेशामा आवद्ध ३० जना युवा व्यवसायीको संयुक्त लगानीमा विगत चार बर्ष अगाडी नमस्ते ग्रुप स्थापना भएको थियो । दुईबर्ष अघि कम्पनीको नाम परिवर्तन गरी न्यू होप नमस्ते इन्भेष्टमेण्टको नामबाट विभिन्न क्षेत्रमा लगानी गर्ने उद्धेश्यका साथ सञ्चालन हुंँदै आएको छ ।

    Advertisement

    आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ७.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ८.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.