• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

साहित्य सङ्गम चितवनद्वारा स्रष्टाहरु सम्मानित

  •   बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
  • चितवन/साहित्य सङ्गम चितवनले ३१औँ पारिजात स्मृति दिवसका अबसर पारेर चितवनका साहित्य सर्जक एवं कवि गजलकार तथा निवन्धकारहरुलाई सम्मान गरेको छ ।साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा चितवनका विभिन्न साहित्य बिधामा कलम चलाएका कवि तथा निवन्धकारहरुलाई सम्मान गरिएको हो ।

    Advertisement

    चितवनका अध्यक्ष प्रकाश चापागाईंले साहित्य क्षेत्रलाई पुर्वाग्रह र आग्रहको आधारमा लिन नहुने बताउनुभयो । त्यस्तै उहाँले पछिल्लो समय दलिय रंगबाट साहित्य क्षेत्र समेत प्रभावित भएको उल्लेख गर्दै दलिय आधार भन्दा निश्पक्ष कलम चलाएका स्रष्टाहरुलाई सम्मान गर्नुपर्नेमा आँफु सधैं प्रतिबद्ध बनेको जिकिर गर्नुभयो । त्यस्तै साहित्यकार एवं संस्कृत बिद् डिआर पोख्रेलले साहित्य जगतका क्षेत्रमा पारिजातले खेलेको भूमिकाको उच्च मुल्यांकन गर्दै उहाँबाट सबैले प्रेरणा लिनुपर्ने बताउनुभयो । त्यस्तै उहाँले साहित्यप्रति नयाँ पुस्ताहरुलाई समाबेश गराएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    चितवनका प्रखर समिक्षक रमेश प्रभातले साहित्यप्रेमी एवं लेखकहरुलाई समाज सुधार र बिकासमा जोड दिनेखालका रचनाहरु पाठकमाझ ल्याउनु आजको अपरिहार्य आबश्यकता रहेको बताउनुभयो । उहाँले साहित्यमा काल्पनिक भन्दापनि यथार्थ परिवेशलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    विभिन्न पुरस्कारबाट सम्मानित स्रष्टाहरुमा केशवराज आमोदी, पूर्ण प्रसाद अधिकारी र डा. हरिमाया शर्मा सम्मानित हुनुभएको हो । सो कार्यक्रममा स्वागत मन्तव्य साहित्य संगम चितवनका उपाध्यक्ष राजेन्द्र घायलले गर्नुभएको हो भने कार्यक्रमको सहजीकरण साहित्यकार बिपिन पाठकले गर्नुभएको थियो ।

    कार्यक्रममा रत्ननगर बागमती प्रदेशका उपकुलपति रामबाबु घिमिरे, गैंडाकोट नगरपालिकाका प्रमुख उपकुलपति गोबिन्दराज बिनोदी लगायतका विभिन्न पदमा रहनुभएका बिशिष्ट व्यक्तित्वहरुको सहभागीता रहेको थियो । साहित्य सङ्गम चितवनले बेलाबखतमा चितवन तथा देशका विभिन्न क्षेत्रमा छरिएर रहेका लेखक, कवि, साहित्यकार, निवन्धकार जस्ता विभिन्न बिधाहरुमा कलम चलाएका स्रष्टाहरुलाई सम्मान र हौसला प्रदान गराउदै आइरहेको छ ।

    बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.