• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

मानव सेवा आश्रम कमलनगर नारायणगढमा निर्मित पाकशालाको हस्तान्तरण

  •   बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित
  • नारायणगढ/ लायन्स क्लबको अन्र्तराष्ट्रिय गुठीको बिशेष आर्थिक सहयोगमा मानव सेवा आश्रम कमलनगर नारायणगढमा निर्मित पाकशाला भवन आज बुधबार हस्तान्तरण गरिएको छ । “जसलाई जे आवश्यकता परेको छ उसलाई त्यही सहयोग गर्न पाउदा निक्कै ठुलो सन्तुष्टि मिल्छ” लायन्स क्लबका अन्र्तराष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले आज त्यस्तै भएको बताउनुभयो । बुर्लाकोटीले संसारको ठुलो मानविय सस्था लायन्स क्लबले अर्को मानब कल्याणका लागि कृयाशिल सस्था मानव सेवा आश्रमलाई निरन्तर सहयोग गरिराखेको बताउदै यसलाई जारी राख्ने बताउनुभयो । लायन्स क्लब अफ नारायणगढ नारायणी, लायन्स क्लब अफ बागेश्वरी, लायन्स क्लब अफ नारायणगढ संगमचोक , लायन्स क्लब अफ नारायणगढ संगमचोक संजिवनी र मानवसेवा आश्रमको पहलमा उक्त पाकशाला भवन निमार्ण भएको हो । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर का निवर्तमान डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेका अनुसार उक्त भवनका निमार्णका लागि लागि ५ वटा सस्थाले ४३ लाख संकलन गरेका थिए । त्यसै गरीे लायन्स क्लबको अन्र्तराष्ट्रिय गुठीबाट १ करोड ३२ लाख रुपिया प्राप्त भएको थियो । उक्त पाकशाला भवन २८८० बर्ग फुट क्षेत्रफलमा ७ महिनामा निमार्ण भएको हो । स्वार्गीय समाजसेबी भगवानदास श्रेष्ठको परिवारले प्रदान जग्गामा मानव सेवा आश्रम चितवन सञ्चालित छ । भवन हस्तान्तरण कार्यक्रमका परिवारका सदस्यहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा डिष्ट्रिक ३२५ आरका गर्भनर आर एस महतोले लायन्स क्लबको अन्र्तराष्ट्रिय गुठीकबाट डिष्ट्रिक ३२५ आर लाई प्राप्त पहिलो परियोजना समयमै सम्पन्न भएकाले अन्य परियोजनाहरु ल्याउन सजिलो हुने बताउनुभयो । कार्यक्रममा लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरका पुर्व गर्भनरहरु, लायन्सका बिभिन्न पदाधिकारीहरु, भरतपुर महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष बिकास थापा, मानब सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थिती रहेको थियो । बेसाहारको साहार बनेको मानब सेवा आश्रमको चितवन शाखामा २ बालिका, १ बालक, ३ पुरुष र ६२ महिला गरि कुल ६८ जनाले आश्रय लिई रहेका छन् । मानब सेवा आश्रमका ७ प्रदेशका १९ वटा जिल्लामा २४ वटा सेवा केन्द्रहरु सञ्चालित छन् । हस्तान्तरण कार्यक्रमको सभापतित्व परियोजना संयोजक एवं लायन्स क्लब अफ नारायणगढ नारायणीकी सस्थापक अध्यक्ष सुधा जोशीले गर्नुभएको थियो ।

    Advertisement

    बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.