• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लिटल फ्लावर स्कुलमा १० जोड २ कक्षा सञ्चालनको तयारी , अनलाईनबाटनै प्रि रजिष्टेशन

  •   शनिबार, असार २०, २०७७ मा प्रकाशित
  • असार २०, चितवन । नारायणगढमा रहेको चितवनकै उत्कृष्ट लिटर फ्लावर स्कुलले दश जोड २ का कक्षा सञ्चालन गर्ने भएको छ । यसका लागि स्कुलले अनलाईन रजिष्ट्रेसन प्रक्रिया खुल्ला समेत शुरु गरिसकेको छ । यसका लागि विद्यार्थीले स्कुलको पेजमा रहेको अनलाईन लिन्क बाट फाराम भर्न सकिने स्कुल प्रशासनले जानकारी दिएको छ ।
    स्थानीय एवं अन्य जिल्लाका अभिभावक र विद्यार्थीको आबश्यकता अनुरुप यही शैक्षिक सत्रबाट उक्त कक्षाहरु सञ्चालन गर्ने भएको हो । पहिलो बर्ष विज्ञान संकायका कक्षाहरु मात्र सञ्चालन गरिने स्कुलका जनसम्पर्क अधिकृत गोविन्द पौडेलले जानकारी दिए । अभिभावक तथा विद्यार्थीको आवश्यकतालाई महसुस गरी दश जोड २ का कक्षा सञ्चालन गर्न लागिएको पौडेलले बताए । ‘हामी दशजोड दुईका कक्षा सञ्चालनका लागि तयारीमा छौं, उनले भने, अब यही शैक्षिक सत्रबाट अध्ययन अध्यापन शुरु हुन्छ । उनका अनुसार स्कुलमा विज्ञान संकायका अनुभवी तथा दक्ष शिक्षक, आधुनिक विज्ञान प्रयोगशाला , कक्षाकोठा, तथा अन्य भौतिक पूर्वाधारका काम सबै सकिएको छ । यस स्कुलमा अन्र्तराष्ट्रिय ढांँचा अनुसारको कोर्ष, सिलेवस अनुसार अध्ययन अध्यापन हुने उनको भनाई छ ।
    स्कुलले क्याम्ब्रिज युनिभर्सटीको मापदण्ड अनुसार १० सम्मका कक्षाहरु सञ्चालन गर्दै आएको छ । भारतको केरला ,गोरखपुर संँगै नेपालका विरगंज र पर्सामा यसको मातहतमा स्कुल सञ्चालन भईरहेको छ ।
    पठनपाठनलाई थप गुणस्तर प्रदान गर्न स्कुलले व्यवहारिक शिक्षा, कम्युटर प्रविधि सहितका शिक्षालाई जोड दिइने स्कुलका प्राचार्य ‘फादर’ रोवीले जानकारी दिए । ‘दश जोड दुइमा विद्यार्थीको भर्ना गर्न सोधपुछ र परामर्श भईरहेको छ , उनले भने , कोरोना प्रभाव कम भएपछि र सरकारले लकडाउन खोल्ने वित्तिकै पढाई शुरु हुन्छ ।’ दशजोड दुईका कक्षा सञ्चालनपछि उच्च शिक्षाका लागि विद्यार्थीहरु काठमाडौ लगायत अन्य विद्यालय जान नपर्ने बाध्यता हट्ने र विद्यार्थीले अधिकतम लाभ लिनसक्ने फादर रोवीको भनाई ।
    आगामी दिनमा अध्ययन अध्यापनलाई थप प्रभावकारी बनाउन स्कुलले कुनै कसर बांँकी नराख्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ । भौतिक पूर्वाधार सम्पन्न यस स्कुलमा १० कक्षा सम्म मात्रै २ हजार १सय विद्यार्थी अध्ययनरत छन । स्कुलले विगत केही बर्षदेखि अध्ययन अध्यापनमा जिल्लामा उत्कृष्ट स्थान हासिल गर्दै आएको छ । निम्न लिन्कमा गएर विद्यार्थीले फाराम भर्न सक्नेछन ।

    Advertisement

    शनिबार, असार २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.