गैँडाकोट/प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई हटाउन पाइँदैन भन्दै गैँडाकोटका युवाहरुले विरोध गरेका छन् । नेकपामा देखिएको विवादमा भारतले ओली सरकार ढाल्न र आफ्नो भूमि हस्तक्षप गर्न चलखेल गरेको भन्दै उनीहरुले आरोप लगाएका छन् ।
आन्दोलनका क्रममा आज हैन भोलीलाई , हाम्रो समर्थन ओलीलाई , देशको मुहार फेर्नु छ साथी , पार्टीभन्दा राष्ट्रमाथि लगाएतका नाराहरु लगाएका थिए । विरोध कार्यक्रममा गैँडाकोट १० , १२ , १३ का करिब ५० जना युवाहरु सहभागी भएका थिए ।