• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

राष्ट्रिय सभा अध्यक्ष र भरतपुर महानगर प्रमुखलाई बधाई तथा सम्मान

  •   मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
  • भरतपुर/उद्योग वाणिज्य संघ–चितवनले आज संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय सभा अध्यक्ष र भरतपुर महानगरपालिका प्रमुखलाई बधाई तथा सम्मान गरेको हो । उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा राष्ट्रिय सभा अध्यक्षमा नवनिर्वाचित सम्माननीय नारायण प्रसाद दाहालज्यूलाई बधाई तथा भरतपुर महानगरपालिका नगर प्रमुख रेनु दाहालज्यूलाई बेलायतमा प्रतिष्ठित “पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्ड“ अन्तर्गत सन् २०२४ को ’इन्टरनेशनल मेयर अवार्ड’ प्राप्त गर्नुभएकोमा सम्मान गरिएको हो ।
    बधाई तथा सम्मान कार्यक्रममा स्वागत गर्नुहुदै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले राष्ट्रिय सभा अध्यक्षमा नवनिर्वाचित सम्माननीय नारायण प्रसाद दाहालज्यू र भरतपुर महानगरपालिका नगर प्रमुख रेनु दाहालज्यूलाई बधाई सहित स्वागत गर्दै उहाँले चितवन जिल्लाको आर्थिक तथा सामाजिक विकासका लागि संघले कृषि, शिक्षा, स्वस्थ्य  र पर्यटनलाई मुख्य आधार स्तम्भको रूपमा जिल्लाको चौतर्फी विकास गर्न सकिन्छ भन्ने उद्देश्य राखेर अगाडी बढिरहेको बताउनु भयो ।
    कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष सम्माननीय नारायण प्रसाद दाहालले राष्ट्रिय एकतालाई मिलाएर  लैजाने केन्द्र राष्ट्रिय सभा भएको बताउदैँ उहाँले राष्ट्रिय सभालाई संविधानले व्यवस्था गरे अनुसार जिम्मेवारीमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
    कार्यक्रममा विशिष्ट अतिथि रेनु दाहाले भरतपुर महानगरले अन्तरराष्ट्रिय पुरस्कार पाउनु महानगरवासीको गर्व विषय भएको बताउर्दै उहाँले भरतपुर महानगरको आर्थिक एवम् सामाजिक विकासमा अझ बढी जिम्मेवारी थपीएको बताउनु भयो । उहाँले भरतपुर महानगरपालिकाले भ्रमण वर्षको अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कार्यक्रमहरु भरतपुरमा गर्न संघिय तथा सबै प्रदेश सरकार र स्थानिय तहमा समन्वय गरेको बताउदै नीजि क्षेत्रको समेत सहकार्य र सक्रियताको अपेक्षा गर्नुभयो । उहाँले महानगरले गर्न लागेको भावि कार्यक्रमहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो ।
    कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष देशीराम प्रधानले चितवनमा औद्योगि क्षेत्र विकासमा पहल गर्न राष्ट्रिय सभा अध्यक्ष र महानगर प्रमुखलाई पहल गर्न अनुरोध गर्नुभएको थियो ।
    कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष सम्माननीय नारायण प्रसाद दाहालज्यूलाई बधाईसहित सम्मान पत्र उद्योग वाणिज्य संघ चिवनका पूर्व अध्यक्ष देशीराम प्रधानज्यूले हस्तान्तरण गर्नुभएको थियो भने भरतपुर महानगरपालिका नगर प्रमुख रेनु दाहालज्यूलाई बधाईसहित  सम्मान पत्र उद्योग वाणिज्य संघ चिवनका पूर्व अध्यक्ष प्रचण्डलाल प्रधानज्यूले हस्तान्तरण गर्नुभएको थियो ।
    कार्यक्रममा बागमती प्रदेश सभा सदस्य इश्वर सापकोटाज्यू लगायत संघका पूर्वअध्यक्षज्यूहरु प्रचण्डलाल प्रधान, उत्तमलाल चुके, डा. तिलचन्द्र भट्टराई, कल्याण जोशी, राजन गौतम, राजु श्रेष्ठ, संघका पदाधिकारी , कार्यसमिति सदस्य विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरुको उपस्थिति रहेको थियो । संघका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता एवम्  संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको बधाई तथा सम्मान कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

    Advertisement

    मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.