• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

कोईरालको स्मृति दिवसमा चितवनमा बिबिध कार्यक्रम

  •   बुधबार, चैत ०७, २०८० मा प्रकाशित
  • भरतपुर/नेपाल टेड्र युनियन काँग्रेस चितवनले आफ्ना संस्थापकको सम्झनामा आज बुधबार बृद्धबृद्धा तथा बाल बालिकालाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । नेपाल टेड्र युनियन काँग्रेस चितवनले आफ्ना सस्थापक नेता गीरिजाप्रसाद कोईरालाको १४ औं स्मृति दिवसको अवसरमा चितवन मानव सेवा आश्रमा भरतपपुर ९, शरदपुरमा आश्रित बृद्धबृद्धा तथा बाल बालिका लाई खाना खुवाएको हो । खाना खुवाउने कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, उपसभापति राजिब न्यौपाने, नेपाल टेड्र युनियन काँग्रेसका केन्द्रिय सदस्यहरु धनश्याम चापागाई र सीता शर्मा ढकाल, बिभिन्न आवद्ध संघका अध्यक्ष एंव पदाधिकारीहरुको उपस्थिती रहेको थियो । १४ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस चितवनको आह्वानमा सबै वडाहरुमा स्मृति सभा सम्पन्न भएको छ । सभापति राजेश्वर खनालका अनुसार स्मृति दिवसकै अवसर पारेर समुदायमा काँग्रेस अभियान अन्र्तगत नेपाली काँग्रेस चितवनको स्वास्थ्य समन्वय बिभागले श्री माध्यमिक बिद्यालय कालिका नगरपालिका ६, खोलेसिमलमा चैत्र ९ र १० गते बृहत्त स्वास्थ्य परिक्षण शिबिर सम्पन्न हुदैछ । त्यसै गरी बिभिन्न भातृ तथा शुभेच्छुक संघ सस्थाहरुले पनि बिभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाएका छन् । राष्ट्रिय राजनितीमा बिशिष्ट पहिचान बनाउनुभएका कोईरालले चितवनको बिकासका लागि रणनैतिक कार्यहरु गर्नुभएकोे पाईन्छ । पुर्बी चितवनमा राप्ती ड्याम निमार्ण, राप्ती पारीको बस्तीलाई पद्मपुरमा स्थानान्तरण, भरतपुर र माडी जोड्ने राप्ती नदिको पुल निमार्ण, भरतपुरमा बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल निमार्ण, चितवनमा मेडिकलको स्थापनामा वहाँको बिशेष पहल थियो । बिशिष्ट निर्णय क्षमता राख्ने कोईरालाको पहलमा तात्कालिन बिद्रोही माओवादीलाई शान्ति प्रक्रियामा आएका हुन । पार्टी सरकारमा हुँदा होस् या बाहिर हुँदा होस् सधैं राजनीतिको केन्द्रमै रहने कोईराला प्रधानमन्त्रि भएकै समयबाट देशमा आर्थिक उदारिकरणको शुरुवात भएको हो । कोईराला बि.स. २०४८, २०५५, २०५७ र २०६३ मा गरी ४ पटक प्रधानमन्त्रि बन्नुभएको थियो । त्यसैगरी कोईराला नेपाली काँग्रेसको नवौं महाधिवेशन २०५३, दशौं महाधिवेशन २०५७ र एधारौं महाधिवेशन २०६२ मा ३ पटक पाटी सभापतिमा निर्वाचित हुनुभएको थियो । करिब ६ वर्ष जेल जीवन विताउनुभएका निडर र निर्भीक नेताको परिचय बनाउनुभएका कोइरालाले २०६६ साल चैत ७ गते निधन भएको हो ।

    Advertisement

    बुधबार, चैत ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.