• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ४. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

दाँत माझ्नु मात्र मुख स्वास्थ्य होइन


  •   सोमबार, चैत ०५, २०८० मा प्रकाशित
  • अझै पनि धेरै मानिसलाई मुख स्वास्थ्यका बारेमा जानकारी छैन। दाँत सफा राख्नुपर्छ भन्ने जानेका मानिस पनि मुख स्वास्थ्यबारे अनभिज्ञ छन्।

    Advertisement

    मुख स्वास्थ्य भनेको दाँत मात्र नभई गिजा, जिब्रो, भित्रको गालासमेत पर्छ। दाँत मात्र माँझेर मुख सफा वा स्वस्थ रहँदैन। दाँतका साथसाथै जिब्रो, गिजालाई पनि सफा र स्वस्थ राख्न आवश्यक छ।

    नेपालमा धेरै देखिने स्वास्थ्य समस्यामध्ये दन्त समस्या पनि एक हो। नेपालका सन्दर्भमा किरा लागेर दाँत टुक्राटुक्रा भएर झर्ने, गिजासम्बन्धी समस्या भएर दाँत झर्ने तथा सुन्निने समस्या धेरै छ।

    दाँतमा किरा लागेर जरासम्म असर गर्दा नशासम्मको उपचार गर्नुपर्ने केसहरु धेरै आउँछन्। नेपालमा मुख स्वास्थ्यको सरसफाइ राम्ररी गरिएन भने किरा लाग्ने तथा  गिजामा समस्या आउँछ।

    जनमानसमा ब्रस गरेपछि कुल्ला गर्ने, जिब्रो सफा गर्ने बानी नभएकाले अन्य समस्या सुरु हुन्छ। यसरी सफा नगर्दा दाँत र गिजाको बीचमा फोहोर जम्न थाल्छ, त्यो फोहोरले नै गिजालाई पनि असर गर्छ। पछि त्यही सानो समस्याले ठूलो रुप लिएर अन्य जटिल समस्या देखाउन थाल्छ।

    कसरी सफा राख्ने दाँत तथा गिजा?
    दिनको दुई पटक ब्रस गर्ने, गुलियो खाएपछि सफा गर्ने गर्नुपर्छ। दाँत माझ्दा दाँत र गिजाको बीचमा ब्रस राखेर सफा गर्नुपर्छ। सुत्नुभन्दा अगाडि मनतातो पानीमा नुन राखेर कुल्ला गर्ने बानी मुख स्वास्थ्यको लागि सबैभन्दा राम्रो उपाय हो।

    नुनपानीले मुख कुल्ला गर्नाले मुखमा लाग्ने धेरै रोग लाग्नबाट बचाउन सहयोग गर्छ। तर यो सजिलो उपायलाई धेरैले बेवास्ता गरेको पाइन्छ।

    दाँत स्वस्थ बनाउनका लागि ६ महिनाको अन्तरमा दन्त रोग विशेषज्ञकोमा गएर जँचाउने, दाँत र गिजाको बीचमा रहेको फोहोर सफा गर्नुपर्छ। अर्को महत्वपूर्ण कुरा, दाँत जहिले पनि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको विशेषज्ञ चिकित्सकको मात्र देखाउने गर्नुपर्छ।

    दाँत उपचारको काम सिकेका ‘क्वाक’ हरुबाट सकेसम्म उपचार गराउनुहुन्न। जथाभावी उपचार गराउँदा निको हुनुभन्दा उल्टो समस्या देखिनसक्छ। त्यस्ता कुराबाट बच्नुपर्छ।

    हरेक नेपालीलाई कुनै न कुनै प्रकारको मुखसम्बन्धी समस्या छ। त्यसैले सानैबाट मुख स्वस्थ राख्न अन्य जाँच जस्तै मुखको पनि परीक्षण गरिरहनुपर्छ।

    दाँत माझ्दा ध्यान दिनुपर्ने कुराहरु
    दिनको दुई पटक दाँत माझ्ने, जहिले पनि मञ्जन प्रयोग गर्ने, दाँत माझ्दा पाउडरवाला मन्जन प्रयोग नगर्ने। पाउडर प्रयोग गर्दा दाँत खिइन्छ।

    मानिसहरु दाँत सेतो बनाउने रहरले कागती, नुन–तेल, कोइला, दतिवनजस्ता वस्तुले दाँत माझ्ने गर्छन्। तर त्यस्ता चिजले कहिल्यै दाँत सफा गर्नुहुन्न। ती वस्तुले दाँतलाई खियाउने समस्या हुन्छ, जसले दाँतलाई कमजोर बनाइदिन्छ। दाँत माझ्ने ब्रस तीन महिनाको अवधिमा परिवर्तन गर्नुपर्छ।

    अर्को महत्वपूर्ण कुरा, दाँत स्वास्थ राख्नका लागि खैनी, चुरोट तथा मदिरापानबाट टाढै रहनुपर्छ। गुलियो कम खाने, स्वस्थ र सफा खानेकुरामा जोड दिने गर्नुपर्छ।

     (डा दाहाल चिकित्साशास्त्र अध्ययन संस्था, शिक्षण अस्पताल दन्त विभागको उपप्राध्यापकको रुपमा कार्यरत छिन्)

    सोमबार, चैत ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ४.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.