• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

अनल ज्योति स्कुलको वार्षिक दिवस सम्पन्न


  •   आइतबार, चैत ०४, २०८० मा प्रकाशित
  • ललितपुर/ललितपुर ढोलाहिटीमा अवस्थित अनल ज्योति स्कुलको वार्षिक कार्यक्रम ( Annual Day ” Expression ” 2024) हिजो चैत ३ गते स्कूलकै प्राङ्गणमा सम्पन्न गरिएको छ । नेपाली एथलेटिक्सका महापुरुष अर्थात् नेपाली धावक वैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यमा आयोजना गरिएको सो अनल ज्योति स्कुलको वार्षिक कार्यक्रम ( Annual Day ” Expression ” 2024) मा सोही विद्यालयका भाइबहिनीहरूले राष्ट्रिय गीत, लोक गीत, पप गीत, अङ्ग्रेजी गीत, मारुनी गीतहरूमा नृत्य प्रस्तुत गरेका थिए । साथै यस विद्यालयका विद्यार्थीहरूले Drill Dance गरेका थिए भने उनीहरूले क्लासिक नृत्य पनि प्रस्तुत गरेका थिए । अनल ज्योति स्कुलको वार्षिक कार्यक्रम ( Annual Day ” Expression ” 2024) कार्यक्रममा यसै विद्यालयकी शिक्षिका अचला थापाले बालबालिकाहरूका लागि सिकाई निरन्तर प्रक्रिया भएको र कुनै पनि कुरा उनीहरूलाई सकारात्मक तरिकाले सिकाउनु पर्ने बताउनु भयो । साथै उहाँले यस विद्यालयका विद्यार्थीहरूलाई किताबी ज्ञान मात्रै नभएर उनीहरूको क्षमता विकासका लागि अतिरिक्त क्रियाकलापहरू पनि गराउने गरेको बताउँदै सहभागी सबैलाई स्वागत गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि तथा ।

    Advertisement

    नेपाली एथलेटिक्सका महापुरुष अर्थात् नेपाली धावक वैकुण्ठ मानन्धरले यस विद्यालयले बालबालिकाहरूको लागि गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विभिन्न अतिरिक्त क्रियाकलापहरू गराएर उनीहरूको क्षमता विकास गराउनु भएकोमा थप सफलताको कामना व्यक्त गर्नु भयो । कार्यक्रमका विशिष्ट अतिथि एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यस विद्यालयको वातावरण, विद्थार्थीहरुको अतिरिक्त क्रियाकलापको प्रशंसा गर्दै विगतका वर्षहरूमा ललितपुर महानगरपालिका भित्रका विद्यालयबाट SEE मा ४ GPA ल्याउने विद्यार्थी र विद्यालयलाई प्रोत्साहन स्वरूप नगद पुरस्कार दिँदै आएको भन्दै यस वर्षको SEE मा यस अनल ज्योति स्कुलका विद्यार्थीहरूले पनि ४ GPA ल्याएमा विद्यार्थीलाई रु २ लाख र विद्यालयलाई रु ४ लाख नगर पुरस्कार प्रदान गरिने बताउनु भयो । यस अनल ज्योति स्कुलकी संस्थापक तथा अपाङ्गता भएका बालबालिकाहरू, अनाथ तथा दुःखी गरिब बालबालिकाहरूको शिक्षा, पालन पोषण लगायतका कार्यलाई निरन्तरता दिँदै हाल सम्म सक्रिय रूपमा क्रियाशील वरिष्ठ समाज सेवी, एवं भलिबल संघकी केन्द्रीय सल्लाहकार ज्योति के.सी.ले यस विद्यालयमा पारिवारिक वातावरणमा, आवश्यक प्रविधिको उपयोग गर्दै कक्षा १० सम्मको अध्ययन हुने र छात्रावास सहित १२ जना विभिन्न प्रकार अपाङ्गता भएका बालबिलकाहरुले पनि अध्ययन गर्दै आएको बताउनु भयो । त्यसै गरी सो कार्यक्रमका अतिथि मानव अधिकारकर्मी तथा ग्रामीण विकास समन्वयका कार्यकारी सल्लाहकार इन्द्रराज भट्टराईले विभेद रहित वातावरणमा बालबालिकाहरूलाई शिक्षा प्रदान गरिनु पर्ने साथै बालबालिकाहरूलाई जिज्ञासु, प्रश्न गर्न र उत्तर भन्न सक्ने बनाउनु पर्ने र यस विषयमा अभिभावक तथा शिक्षकहरू जिम्मेवार हुनु पर्ने कुरामा जोड दिँदै यस अनल ज्योति स्कुलका बालबालिकाहरूको प्रस्तुति ज्यादै उत्कृष्ट रहेकोमा विद्यार्थी तथा विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नु भयो । उक्त स्कूलका प्रीन्सिपल निरोज महर्जनको सभापतित्वमा आयोजना भएको अनल ज्योति स्कुलको वार्षिक कार्यक्रम ( Annual Day ” Expression ” 2024) मा ६ जना भूतपूर्व विद्यार्थी र ४ जना भूतपूर्व शिक्षकहरूलाई सम्मान पत्र सहित सम्मान पनि गरिएको थियो । सम्मानित हुने भूतपूर्व विद्थार्थीहरु शान्ताराम तामाङ, साजन विष्ट, सब्बु विष्ट, अनिष राई, कल्याण थापा र सरोज घिमिरे सम्मानित हुनु भएको थियो भने भूतपूर्व शिक्षकहरुमा चम्पा राई, बिन्दा राई, नमिता थापा र कालुराम तामाङ सम्मानित हुनु भएको थियो ।

    आइतबार, चैत ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.