• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

१३औँ कँडेल कन्सल्टेन्सी कपको उपाधि सेन्टजर्ज नेप्लिज क्लबले जित्यो


  •   मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
  • मेलबर्न अष्ट्रेलिया/मेलबर्नको यती फुटबल क्लबले आयोजना गरेको १३औँ कँडेल कन्सल्टेन्सी कपको उपाधि सेन्टजर्ज नेपाली क्लबले जितेको छ। आइतबार मेलबर्नको मेलबर्नको डारेविन अन्तर्राष्ट्रिय स्पोर्टस सेन्टमा भएको फाइनल खेलमा यूनाइटेड फुटबल क्लबलाई हराउँदै उपाधि उचालेको हो। निर्धारित समयमा दुबै टिमले एक एकको बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा सेन्टजर्ज नेपाली क्लबले यूनाइटेड फुटबल क्लबलाई ७–६ गोलले पराजित गरेको हो।

    Advertisement

    उपाधि जितेको सेन्ट जर्ज नेपाली क्लबले १२ हजार अष्ट्रेलियन डलर नगद पुरस्कार पाएको छ। उपविजेतामा जित्त बुझाएको युनाइटेड एफसीले ४ हजार पाँच सय अष्ट्रेलियन डलर नगद र ट्रर्फी पाएको छ। सर्वाधिक गोलकर्ता यति एफसीका आशिष लामा, उत्कृष्ट गोल किपर सेन्टगर्जका मिलन गिरी, फाइनल खेलको म्यान अफ द म्याच सेन्टगर्जका रुपक लामा घोषित भएका थिए। फेयर प्ले अवार्ड भने नेप्लिज राईनो फुटबल क्लबले पायो। प्रतियोगिताको सर्वोकृष्ट खेलाडी आशिष चौधरी घोषित भएका थिए। खेलका उत्कृष्ट खेलाडीलाई ट्रफी र दुई अष्ट्रेलियन डलर पुरस्कार प्रदान गरिएको थियो।

    यस्तै ३५ वर्षभन्दा माथिको उमेर समूह तर्फको उपाधि यति फुटबल क्लब मेलबर्नले जितेको छ। फाइनल खेलमा यतीले क्रेगीबर्न एफसीलाई ३–२ ले पराजित गरेको थियो। उपाधि जितेको यति फुटबल क्लबले दुई हजार पाँच सय अष्ट्रेलियन डलर नगद पुरस्कार पाएको छ भने उपबिजेता बनेको क्रेगीबर्न एफसीले एक हजार अष्ट्रेलियन डलरमा पायो।

    फाईनल खेलको म्यान अफ दि म्याच यतीका बिशन गुरुङ भए भने प्लेयर अफ दि टुर्नामेन्ट यती फुटबल क्लबकै निरजन गुरुङ घोषित भए। एमसी आर्थर सिड्नी क्लबका राजेश श्रेष्ठले प्रतियोगितामा सर्वाधिक गोल गरेका थिए। फेयर प्लेको अवार्ड गोल्डकोष्ट एफसी क्लबले पायो। ३५ वर्षभन्दा माथिको उमेर समूह तर्फका उत्कृष्ट खेलाडीलाई ट्रफी र दुई सय अष्ट्रेलियन डलर पुरस्कार प्रदान गरिएको थियो।

    प्रतियोगिताका विजयी टिमलाई अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले पुरस्का वितरण गरेका थिए। पुरस्का वितरण कार्यक्रममा एनआरएनए भिक्टोरियाका पूर्व संयोजक हरि खड्का नेपाली संघ संस्थाका अगुवाहरूको उपस्थिति रहेको थियो।

    अस्ट्रेलियामा पहिलो पटक एकै प्रतियोगितामा पाँच जना नेपाली रेफ्रीले खेल संचालन गरेका थिए। अन्तर्राष्ट्रिय खेलमा समेत निर्णायक भूमिका निर्वाह गरिसकेका प्रकाश श्रेष्ठ र सुदिश पाण्डेका साथै रेफ्री प्रजेश अमात्य, सपन बस्नेत र अमृत कुमार श्रेष्ठले खेल संचालन गरेका थिए।

    सन् २००१ मा स्थापना गरिएको यति फुटबल क्लबले आयोजना गर्ने अष्ट्रेलियाव्यापी यो प्रतियोगितामा विभिन्न राज्यबाट १५ टिमको सहभागिता रहेको थियो। अघिल्लो वर्ष सम्पन्न भएको बाह्रौँ कँडेल कन्सल्टेन्सी कप उपाधि सिड्नीको बेनी फुटबल क्लबले जितेको थियो ।

    मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.