• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

प्राइम नेटवर्क प्रालि मंगलपुरले विगत तीन वर्षदेखि नेटवर्क सेवा दिँदै


  •   बिहिबार, असार १८, २०७७ मा प्रकाशित
  • –विक्रम गुरुङ,

    Advertisement

    मंगलपुर/ प्राइम नेटवर्क प्रालि मंगलपुरले विगत तीन वर्षदेखि नेटवर्क सेवा दिँदै आइरहेको छ । देशको विषम परिस्थितिका कारण फाइबर नेटवर्कको उच्च माग भएको र यसको बिस्तार दु्रततर गतिमा भइरहेको छ । हाल नेटवर्कको प्रभावकारिता देशको विषम परिस्थितिका कारण यसको माग दिनप्रति दिन बढ्दो छ ।

    विषम परिस्थितिलाई मध्यनजर गर्दै प्राइम नेटवर्कले सेवा बिस्तारमा विशेष ध्यान तथा सोही अनुसारको सहुलियत दिँदै आइरहेको प्राइम नेटवकका प्रबन्ध निर्देशक शिव सुवेदीले जानकारी दिए । प्राइम नेटवर्कका प्रबन्धक निर्देशक सुवेदीका अनुसार पश्चिम चितवनको ९० प्रतिशतभन्दा बढी स्थानमा फाइबर नेटवर्क बिस्तार गरिएको छ भने सेवालाई पनि तीब्र पारिएको छ । प्राइम नेटवर्कको कार्यालय भरतपुर ३, लायन्सचोकमा रहेको र अन्य शाखाहरु पार्वतीपुर, टाँडी, अमरापुरी, चोकबजारमा रहेको उनले बताए । निकट भविष्यमा नवलपरासी र दलदलेमा शाखा बिस्तार गर्ने उनले जानकारी दिए ।

    लकडाउन शुरु भए यता मात्र प्राइम नेटवर्कले २ हजारभन्दा बढी ग्राहकलाई सेवा दिएको प्रबन्ध निर्देशक सुवेदीले जानकारी दिए । सेवा सुविधा चुस्तदुरुस्त भएकाले ग्राहकहरु बढ्दो क्रम रहेको उनले बताए । फास्ट इन्टरनेटको सेवा दिइएकाले यसको गुणस्तरबाट ग्राहकहरुको आकर्षण बढ्दै गएको छ । हाम्रो सेवाबाट इन्टरनेट सेवामा कुनै प्राविधिक समस्या नभएको र दु्रत गतिमा इन्टरनेट गति भएकोले ग्राहकहरुको संख्यामा उल्लेखनीय बृद्धि भएको उनको भनाइ छ । हाल २८ सय ग्राहक रहेको यो प्राइम नेटवर्क पश्चिम चितवनमा नभई अन्य जिल्लामा समेत बिस्तार गरिदैँ लगिने उनले भने । ‘फाइबर नेटवर्क साथसाथै इन्टरनेट प्रोक्टोकल टेलिभिजन [IPTV] साउन १ गते संचालन गर्ने तयारी रहेको छ’ उनले भने ‘हाल परीक्षणको दायरामा ८, १० घरमा चलिरहेको छ, यो प्रविधि नेटवर्कको दुनियाँमा एडभान्स प्रविधि हो’ ।

    आईपीटीपीको जडानपछि नेट तथा टिभीमा कुनै समस्या नआउने उनले दावी गरे । ‘हामीले हाम्रा ग्राहकलाई उहाँहरुको इच्छा अनुसार सेवा सुविधा दिएका छौं’ उनले भने, ‘इन्टरनेट गेमिङ, अनलाइन क्लास, जुम क्लास लगायत सबैमा चाहिने सेवा सुविधा र क्वीक सर्भिस छ ।’ मुख्यगरी इन्टरनेट गेम तथा जुम क्लास, अनलाइन क्लासका लागि कुनै समस्या नरहेको उनले दावी गरे ।

    बिहिबार, असार १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.