• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

लाइसियम स्कुलमा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन


  •   आइतबार, फागुन २०, २०८० मा प्रकाशित
  • चितवन/रत्ननगगर नगरपालिका वडा नम्वर १ मा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले शनिवार एक समारोह विच लाइसियम प्रतिभा प्रस्फुटन प्रतियोगिता सिजन–६ सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. मधुसुदन लामिछानेको अध्यक्षता र वडा अध्यक्ष कुल प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका सदस्यहरु, छिमेकी टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सहित अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीहरुको उपस्थितिमा ज्वालामूखी विस्फोटनको नमूना सहित वडा अध्यक्ष सापकोटोले कार्यक्रममो समुद्घाटन गर्नु भएको थियो । प्रतियोगितात्मक प्रतिभा प्रस्फुटन कार्यक्रममा कक्षा ४ देखि कक्षा ९ सम्मका २५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो भने कक्षा तीन सम्मका विद्यार्थीहरुले समेत कक्षागत रुपमा विविध प्रतिभा प्रदर्शन गरेका थिए । विद्यालयमा विद्यार्थीहरुले तयार गरेको विज्ञान, कला, साहित्य लगायतको आकर्षक प्रस्तुति र फुड स्टलको अवलोकन पश्चात वडा अध्यक्ष सापकोटाले लाइसियम स्कुलले प्रत्येक वर्ष नयाँ नयाँ रचनात्मक कृयाकलापहरु सञ्चालन गरेर विद्यार्थीहरुलाई समय सापेक्ष र व्यवसायिक ज्ञान दिने प्रयत्न गरेकोमा आफुलाई खुशी लागेको र अभिभावक तथा बालवालिकाहरुलाई सकारात्मक परामर्शका कार्यक्रमहरु सञ्चालन गरी सुरक्षित विद्यालय बनाउने तर्फ पहल गर्न सुझाव समेत दिनु भयो ।
    विद्यालयका शिक्षक भिमा कुमारी थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रवन्ध निर्देशक सन्तोष पन्तले स्वागत मन्तव्यका क्रममा बालबालिकाको प्रतियोगितात्मक प्रस्तुती, विज्ञान सहित आर्ट र क्राफ्टको प्रस्तुति तथा कक्षा सातका विद्यार्थीहरुले तयार गरको फुड फेस्टीवलका बारेमा जानकारी गराउनु भएको थियो भने उपस्थित अतिथि तथा अभिभावकहरुले रुचिपूर्ण तरिकाले विद्यार्थीहरुको रचना तथा प्रस्तुतिको अवलोकन गर्नु भएको थियो । विद्यालयकी पूर्व विद्यार्थी तथा सिजन २ की विजेता ऋची चौधरी र शिक्षक शारदा आचार्यले निर्णायकको भूमिका निर्वाह गरेको उक्त प्रतियोगितामा कक्षा ७ कि छात्रा रहिसा अधिकारी प्रथम, कक्षा ९ कि छात्रा सन्दिपा कुमाल द्धितिय स्थान सहित उत्कृष्ट सिर्जनात्मकता र कक्षा ७ कि छात्रा समिक्षा पौडेल तृतिय स्थान सहित उत्कृष्ठ मुस्कान घोषीत भएकि थिइन् । यसै गरी उत्कृष्ट आत्म विश्वासमा कक्षा ५ का छात्र अर्पण पराजुली, उत्कृष्ट क्याटवाकमा कक्षा ९ कि छात्रा वर्षा राना, उत्कृष्ट पोशाकमा कक्षा ५ कि छात्रा रिदिस्मा पौडेल, उत्कृष्ट अनुशासनमा कक्षा ५ कि छात्रा निमिसा महतो र उत्कृष्ट व्यक्तित्वमा कक्षा ४ कि छात्रा सदिक्षा मिश्र घोषीत भई पुरस्कृत भएका थिए । कार्यक्रमका सभापति, तथा अतिथिहरुले सहभागि सबै विद्यार्थीहरुलाई प्रमाण पत्र तथा विजेताहरुलाई पुरस्कार वितरण पश्चात समारोहका सभापति डा. लामिछानेले सहभागि तथा विजेता सवै विद्यार्थीहरुलाई हार्दिक धन्यवाद दिदैं आगामी दिनमा अझै उत्कृष्ट प्रस्तुतिका लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।

    Advertisement

     

    आइतबार, फागुन २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.