• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

‘रोटरी मिनी म्याराथन प्रतियोगिता’को तयारी पुरा

  •   बुधबार, फागुन १६, २०८० मा प्रकाशित
  • चितवन/भरतपुर भ्रमणवर्ष २०८० लाई प्रर्वद्धनगर्ने उद्देश्यले रोटरी क्लब अफ रत्ननगरले आयोजनागर्न लागेको ‘रोटरी मिनी म्याराथन प्रतियोगिताको तयारी पुरा भएको छ । फागुन १९ गते आयोजना हुने ‘रोटरी मिनी म्याराथन प्रतियोगितामा दुई विद्यामा धावकहरुले प्रतिस्पर्धा गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । १५ दशमलव ४ किलोमिटर खुल्ला प्रतियोगिता र ५ किलोमिटर दूरीको महिला लक्षित प्रतियोगिताहुने रोटरी मिनी म्याराथन प्रतियोगिताका संयोजक विपिन पोख्रेलले जानकारी दिनुभयो ।

    Advertisement

    यो पटक सिमान्तकृत समुदाय अन्तर्गत चेपाङ समुदायले समेत प्रतियोगितामा सहभागिता जनाउँदैछन् । प्रतियोगिताका संयोजक पोख्रेलका अनुसार अहिले सम्म ८९ जना चेपाङ सहित ६ सय ९१ जनाले सहभागिताका लागि नाम दर्ता गराएका छन् । जसमा खुल्ला तर्फ ३६४ जना पुरुष र २ सय ३८ जना महिला छन् । यस्तै चेपाङ समुदाय अन्तर्गत ८९ जना मध्य ४८ जना महिलाहरु छन् । यो वर्षको १५ दशमलव ४ किलोमिटर दूरीको खुल्ला प्रतियोगिता नारायणी नदी किनार( उद्योग बाणिज्य संघ चितवन) वाट सुरु भइ होटल स्टार चितवन प्रा.लि. रत्ननगरमा समापन गरिनेछ । यस्तै ५ किलोमिटरको दूरीको महिला लक्षित प्रतियोगिता टिकौली जंगलको मध्य भागबाट प्रारम्भ भइ होटल स्टार चितवनमा समापन हुने आयोजकले जनाएको छ ।

    १५ किलोमिटरको खुल्ला प्रतियोगिताका लागि १ घण्टा २० मिनेट र महिला लक्षित ५ कि.मि दूरीको लागि २५ मिनेट समय निर्धारण गरिएको छ। प्रतियोगितामा सहभागि मध्ये पुरुष खुल्ला तर्फ प्रथम हुनेले १ लाख रुपैयाँ नगद सहित चाँदीको तक्मा एवं प्रमाणपत्र, द्धितीयहुनेले ५० हजार नगद सहित चाँदीको तक्मा एवम प्रमाणपत्र, तृतीयहुनेले २५ हजार नगद सहित चाँदीको तक्मा एवम् प्रमाणपत्र, चौथोहुनेले १० हजार नगद, पाँचौहुनेले ५ हजार नगद एवम् प्रमाणपत्र, छैठौंदेखि दशौं स्थान सम्मका लागि ३ हजार नगद सहित प्रमाणपत्र र दूरी पुरा गर्ने चेपाङलाई २ हजार नगद पुरस्कार स्वरुप प्रदान गरिनेछ ।

    यस्तै ५ कि.मि महिला लक्षित प्रतियोगिता अन्तर्गत प्रथमहुनेले २० हजार नगद सहित चाँदीको तक्मा एवम् प्रमाणपत्र, द्धितीयहुनेले १० हजार नगद र चाँदीका तक्मा सहित प्रमाणपत्र, तृतीयहुनेले ५ हजार नगद सहित चाँदीको तक्मा र प्रमाणपत्र, चौथोहुनेले ३ हजार नगद र प्रमाणपत्र, पाँचौंहुनेले २ हजार ५ सय नगद एवम प्रमाणपत्र, छैठौंदेखि दशौंहुनेले २ हजार नगद एवम प्रमाणपत्र र दूरी पुरागर्ने चेपाङ महिलालाई १ हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।
    ‘रोटरी मिनी म्याराथन आरसि रत्ननगर २०२४ नाम दिइएको प्रतियोगिताको उद्घाटन नारायणी नदी किनारमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्घाटन गर्नुहुने कार्यक्रम छ। कार्यक्रमको समापन भने रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले गर्नुहनेछ ।

    बुधबार, फागुन १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.