• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ७. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ८. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ९. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

सिम्पानी अनलाईन मिडियाको ७ औं वार्षिकोत्सव सम्पन्न

  •   आइतबार, फागुन १३, २०८० मा प्रकाशित
  • काठमाडौं/सिम्पानी अनलाईन मिडियाको ७ औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भव्यतापुर्वक सम्पन्न भएको छ । सिम्पानी अनलाईन मिडियाका अध्यक्ष विमल भट्टको सभापतित्वमा नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदिप पौडेल प्रमुख अतिथिमा उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य डा. रामशरण थपलिया ,बरिष्ठ सौंन्दर्यबिद सुषमा महरा लगाएतको अतिथिमा शनिबार काठमाडौंमा वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख अतिथि पौडेलले भ्रष्टाचार निवारक निकायमा भ्रष्टहरुलाई राजनीतिक नियुक्ती दिने नेपालको राजनीतिक संस्कारको अन्त्य नभएसम्म देशमा सुशासन आउन नसक्ने र देशमा सुशासनको प्रत्याभूति नभएसम्म देशबाट युवा पलायन हुने क्रम नरोकिने बताए । उनले भने ‘यो देशमा जनताले सुशासनको अनुभूति गर्नै पाएनन् । यो राज्यका जनताले न्याय पाउन सकेनन्, यो राज्यमा बसेर गरिखाने वातावरण पनि राज्य बनाउन सकेन, जनताले कर तिरेको पनि राज्यले देखेन, राज्यले जनतालाई सेवा दिनु पर्ने ठाउँमा राजनीतिक दलका कार्यकर्ता भर्ति गरिन्छ र दलले निर्देशन गरेका बाहेका क्रियाकलाप सञ्चालन गर्न पाईदैन । अनि यो देशमा कोही पनि बस्न सक्दैनन् ।’ नेता पौडेलले देशमा कुशासन बढेर गएपछि युवाहरु आफूलाई असुरक्षित ठान्दै गए र देशमा वस्न सक्ने अवस्था नरहेपछि विदेश पलायन भएको बताए । रोजगारका लागि खोलिएको आवेदनमा योग्य ब्यक्तिहरुभन्दा अयोग्य ब्यक्तिहरुले अवसर पाउदै आएको र यहि कारणले देश युवाविहिन बन्दै गएको सांसद पौडेलले ठोकुवा गरे । अर्को एक प्रसङ्गमा प्रतिनिधि सभा सदस्य एवं सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले नेपाली कांग्रेसको हालै सम्पन्न महासमिति सदस्यहरुको बैठक औपचारिकता पूरा गर्नका लागि मात्रै भएको र त्यसमा ठोस निर्णय र सहभागीहरुको अपेक्षालाई सम्बोधन गर्न सक्ने किसिमको नभएको भन्दै असन्तुष्टि ब्यक्त गरे । समारोहका बिशिस्ट अतिथि नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य डा. रामशरण थपलियाले राज्यको कठोर ज्यादतीले देशबाट सबै प्रकारका उद्योग व्यवसायीहरु समेत पलायन हुने वातावरण बनेको गुनासो गरे । उनले चाहिने ठाउँमा भन्दा नचाहिने ठाउँमा राज्यले शक्ति प्रदर्शन गरेर उद्योग एव व्यवसाय बन्द गराउने प्रकृया अगाडि बढाउँदै लगेको बताए । कार्यक्रमा अन्य अतिथिहरुले समेत शुभकामन मन्तव्य ब्यक्त गर्दै देशको बहुआयामिक परिवर्तन आउनुमा आमसञ्चार माध्यमहरुको विशेष भूमिकालाई औंल्याएका थिए । कार्यक्रम माझ सभापतिको आसनबाट बोल्दै अध्यक्ष भट्टले सिम्पानी अनलाईन मिडिया सदैव राष्ट्रहितलाई केन्द्रमा राखेर संचार क्षेत्रमा कृयाशिल रहदै आएको उल्लेख गर्दै कार्यक्रममा उपस्थित भई सफल पार्न सहयोग गरेकामा प्रमुख अतिथी लगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउदै आएका ब्यक्तित्वहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो । सञ्चारकर्मी एवं संगीतकर्मी विष्णुमाया पौडेलले कार्यक्रम सञ्चालन गरेकी थिईन्

    Advertisement

    आइतबार, फागुन १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.