• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ७. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ८. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ९. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

देवघाटमा फागुन १७ देखि श्रीकृष्ण प्रणामी मन्दिरमा ज्ञानमहायज्ञ हुने


  •   शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
  • देबघाट/पवित्र धार्मिक स्थल देवघाटमा निर्माण गरिएको श्रीकृष्ण प्रणामी मन्दिर, श्रीकृष्णकृपा धाम, श्री प्राणनाथ अनाथ सेवा आश्रममा यही फागुन १७ देखि २३ गतेसम्म श्रीकृष्ण प्रणामी धर्मजागनी ज्ञान महायज्ञ हुने भएको छ । मन्दिर व्यवस्थापन समितिले मन्दिर निर्माण तथा आश्रम सञ्चालनको लाथि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेको हो । देवघाट गाउँपालिका वडा नं ५ मा करिब ५ करोडको लगानीमा श्रीकृष्ण प्रणामी आर्कषक मन्दिर निर्माण गरिएको छ । मन्दिरसंगै अनाथ वालवालिकालाई आवासीय सुविधा सहित शिक्षा प्रदान गर्ने उद्देश्यले मन्दिरसंगै आश्रम निर्माण गरिएको छ । मन्दिर व्यवस्थापन समितिले विहीबार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन १६ गते मन्दिर तथा आश्रम र महायज्ञको एकैसाथ उद्घाटन गर्ने गरी तयारी तीब्र पारिएको जनाएको छ ।

    Advertisement

    ज्ञानमहायज्ञको श्रीकृष्ण प्रणामी धर्मका पीठाधीश्वर अनन्त श्रीविभूषित जगद्गुरू आचार्य श्री कृष्णमणीजी उद्घाटन गर्नेछन् । श्रीकृष्ण प्रणामी धर्मकी प्रथम नेपाली महिला भागवत कथाबाचक तारा घिमिरेको प्रमुख संस्थापक संरक्षकत्वमा र तत्कालिन संस्थापक अध्यक्ष श्यामजी अतिथिको नेतृत्वमा चितवन र तनहुँको भक्तजनहरुको सहयोगमा २०७३ सालबाट मन्दिर निर्माण सुरु गरिएको हो । आश्रमको स्वामित्वमा रहेको करिव १० रोपनी जमिन परिसरमा श्रीकृष्ण प्रणामी मन्दिर, श्रीकृष्णक्षा धाम, बाइजुराज सामुदायिक भवन, कलात्मक शैलीको प्रवेशद्वार, सन्त निवास, भोजनालय ध्यान साधना केन्द्र, वाणी प्रशिक्षण केन्द्र र विभिन्न विद्युतीय झांकी, पानीका फोहरा निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल समारोह समितिका अध्यक्ष राजेन्द्रप्रसाद रिजालले बताए । महायज्ञमा श्रीमत्तारतम सागर ब्रल्ल्मवाणीको मुख्य चर्चाकार श्री १०८ मोहनप्रियाचागंजी र श्रीमद्भागवत महापुराणका मुख्य कथाकार श्री १०८ लक्ष्मणदेवजीले कथाबाचन गर्ने महायज्ञ मुल समारोह समितिका सहसंयोजक देबराज पराजुलीले जानकारी दिए । महायज्ञ सम्पन्न गर्न राजेन्द्रप्रसाद रिजालको संयोजकत्वमा एक हजार ८ जनाको मुल आयोजक समिति तथा विभिन्न ३१ उपसमितिहरू गठन गरिएको छ ।

    महायज्ञको प्रचारप्रसारको लागि फागुन १४ गते मोटरसाइकल रयाली र १६ गते शोभायात्र निकालिने सो समितिकी संयोजक शोभा ओलीले जानकारी दिइन् । मोटरसाइकल रयाली श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीवाट सुरु भएर भरतपुर, आँपटारी, रामनगर, ठिमुराहुँदै देवघाट आश्रमसम्म पुग्ने छ । शोभायात्राले देवघाट क्षेत्रको परिक्रमा गर्नेछ । श्रीकृष्ण प्रणामी धर्मको व्यापकता र देवघाटलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले आर्कषक श्रीकृष्ण प्रणामी मन्दिर निर्माण गरिएको कथाबाचक तारा घिमिरेले बताइने । महायज्ञका कथाबाचन गरेवापत आफुले पाएको पैसा, मुठीदान र दानवीरहरुसंग आर्थिक संकलन गरी मन्दिर र आश्रम निर्माण गरिएको भन्दै उनले मन्दिर निर्माण सम्पन्न गर्न अझै आर्थिक आवश्यक रहेकाले सहयोग गर्न आग्रह गरिन ।

    शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.