• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

कवि शान्ता भट्ट (देवकोटा) को कवितासङ्ग्रह लोकार्पण


  •   शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
  • काठमाडौँ/कवि शान्ता भट्ट (देवकोटा) को कवितासङ्ग्रह ‘उन्मुक्त मन’ को लोकार्पण गरिएको छ । प्रकाशक प्राज्ञिक बुक्सद्वारा काठमाडौँको बागबजारमा आयोजित एक कार्यक्रमकाबीच सो कृतिको लोकार्पण गरिएको हो।सङ्ग्रहलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ डा.मधुसुदन गिरी, प्राज्ञ डा. कौशिला रिसाल, कार्यक्रमका सभाध्यक्ष बद्रिप्रसाद ढकाल, समीक्षकहरु उपप्राध्यापक राजिन पनेरु र उपप्राध्यापक अनुपमा रेग्मी लगायतले सो कृतिको सामुहिक लोकार्पण गर्नुभएको हो ।

    Advertisement

    कृतिको बारेमा समीक्षा गर्दै अनुपमा रेग्मीले कवि शान्ताको सिर्जन शक्ति राम्रो भएको भन्दै उज्जल भविष्यको कामना गर्नुभयो ।

    समीक्षक राजिन पनेरुले आयामको दृष्टिबाट कृति उन्मुक्त रहेको बताउनु भयो । वादको आँखाले हेर्यो भने रचनाहरु नमिल्न सक्ने बताउँदै उहाँले उन्मुक्त र घोषित संरचनामा नबाँधिएको बताउनु भयो । भाषिक कसरमसर केही सुधार गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो ।

    प्राज्ञ डा. कौशिला रिसालले कृतिकारलाई हौसला प्रदान गर्नुभयो । लेखन सुरु गर्दा सिद्धान्त र संरचनामा कसैले पनि ध्यान नदिने उल्लेख गर्दै सैद्धान्तिक कुरामा विस्तारै ध्यान दिँदै जानुपर्ने उहाँले बताउनु भयो ।

    प्रमुख अतिथि प्राज्ञ डा. मधुसुदन गिरीले कृति लेखिसकेपछि लेखक मर्यो भन्ने चलन भए पनि आफू जन्मिएको भन्न रुचाउने बताउनु भयो । कवि भट्ट पनि जन्मिएको उहाँले बताउनु भयो । रचना गर्दै गएपछि शक्तिशाली र सवल बन्ने भन्दै उहाँले कृतिकार भट्टलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

    कार्यक्रम समापन गर्दै प्रकाशक तथा सभाध्यक्ष बद्रिप्रसाद ढकालले कृतिमा समेटिएका रचनाहरु शीर्षक अनुसारकै उन्मुक्त रहेको उल्लेख गर्नुभयो । रचनाहरु पाठकसमक्ष प्रस्तुत गर्न पनि आँट चाहिने भन्दै कवि भट्टले त्यो आँट गरेको उहाँले बताउनु भयो ।

    गोर्खाको बगुवामा जन्मिएकी कवि भट्ट (देवकोटा) ले आफू भर्खर जन्मिएको र पाठक, समीक्षक र शुभचिन्तकको साथ, सहयोग र हौसलाले विस्तारै हिड्न सक्ने बताउनु भयो । जीवन भोगाइका क्रममा प्राप्त विचार र भावनालाई रचनामा समेटेको पनि उहाँले बताउनु भयो ।

    कृतिमा १७२ वटा मुक्तक र ४२ वटा कविता समेटिएका छन् ।

    शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.