• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

रत्ननगरका कृषकलाई प्राङ्गारिक मलको प्रयोग तथा विषादी न्यूनीकरण सम्बन्धि सचेतना

  •   आइतबार, माघ २८, २०८० मा प्रकाशित
  • रत्ननगर/रत्ननगर वडा नं. ९ मा रहेको बालुवाटार कृषक समुहले वडा नं. ९ को साझेदारीमा कृषकहरुलाई खाद्य सुरक्षा, प्राङ्गारिक मलको प्रयोग र महत्व तथा विषादी न्यूनीकरण सम्बन्धि एकदिने सचेतना कार्यक्रम सञ्चालन गरेको छ । विगत केही वर्षदेखि बढ्दो विषादी प्रयोगलाई मध्यनजर गर्दै यसको प्रयोगलाई न्यूनिकरण गर्दै लैजान कृषक समुहले मंगलवार तालिम दिएको हो ।

    Advertisement

    तालिमका कार्यक्रम संयोजक बसन्त राना मगरले स्वस्थ जीवनशैली अहिलेको आवश्यकता भएपनि बदलिँदो परिवेशमा मानिसहरु चाहेर वा नचाहेर पनि विभिन्न विषादीयुक्त वस्तु प्रयोग गर्न बाध्य रहेको परिस्थितिमा यसलाई एकैपटकमा सुधार ल्याउन र विषादी न्यूनीकरण गर्न सम्भव नभएपनि विस्तारै यसबारेमा चेतना विस्तार गर्न कृषकहरुलाई सुरक्षित र समुचित विषादी प्रयोगबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उक्त सचेतना कार्यक्रममा बोल्दै रत्ननगर वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारीले विषादी प्रयोग गरेका खाद्यान्न, फलफुल, तरकारी उपभोग गरेमा तत्काल असर नगरेतापनि विषादीले मानव स्वास्थ्यमा बिस्तारै असर गर्दै जाने बताए ।

    उनले भने, ‘सकेसम्म विषादीको प्रयोग गर्दै नगरौं यदि गर्नै परेको खण्डमा विषदीको प्रकार पहिचान गरौं मात्र खाद्यान्न बालीमा प्रयोग गरौं ।’ अत्याधिक विषधीको प्रयोगले माटोको उर्वर शक्तिमा ह्रास आउँने भन्दै उनले किसानलाई सकेसम्म खेतबारीमा प्राङ्गारिक मल प्रयोग गर्न सुझाव दिए । तालिम कार्यक्रममा हाल चितवनमा विषादी प्रयोगको अवस्था के कस्तो छ, रासायनिक विषादीको विकल्पमा के कस्ता उपायहरु हुन्छन्, विषादीले स्वास्थ्यमा के कस्ता असर गर्दछ र आफ्नो परिवार र समुदायलाई यस विषयमा सचेत गराउन कृषकहरुले के कस्ता भूमिका खेल्नुपर्छ जस्ता विषयवस्तुहरु समेटिएका थिए ।

    तालिममा सफा उर्जा प्रा.लिका प्रोडक्सन म्यानेजर रोशन के.सि ले प्राङ्गारिक मलको प्रयोग सम्बन्धि महत्व तथा उपयोगिता, रत्ननगर कृषि शाखाका प्राविधिक सहायक अंकित लुईटेलले विषदी न्यूनीकरण सम्बन्धि, कृषि तथा योग साधना विज्ञ लक्ष्मण घिमिरेले खान पिनका असर र कार्यक्रम संयोजक बसन्त राना मगरले फोहोर मैला व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिएको तालिममा ८० जना कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बालुवाटार कृषक समुहले मासिक रुपमा बचत गर्ने तथा सक्रिय रुपमा सहभागीता जनाईरहने आफ्ना ३ जना सदस्यहरुलाई सम्मान गरेको छ । पुष्पराज न्यौंपाने, शान्ति राना र सृजना थापालाई सम्मान गरेको कार्यक्रम संयोजक राना मगरले बताए ।

    कार्यक्रममा जिल्ला समन्वय समिति चितवनकी सदस्य सविता चौधरी, बाघमारा वनका अध्यक्ष जीतु तामाङ, टिकौली बनकी कोषाध्यक्ष राधा सुवेदी, संस्थाकी उपाध्यक्ष करिष्मा सापकोटा लगाएतले मन्तव्य राखेका थिए । कृषक समुहका अध्यक्ष भिमनिधी तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं. ९ का वडा सदस्य कमान सिंह चौधरी, सुष्मा खड्का बुढाथोकी, मृगकुञ्ज उपभोक्ता समितिकी सदस्य सरस्वती लामा, चित्रसेन वनकी सचिव रिता थापा, टिकौली बनकी सचिव शान्ति रिजाल लगाएतको सहभागिता रहेको थियो ।

    आइतबार, माघ २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.