• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

दोर्दी ५ बारीगाँउका प्रत्येक घरमा खानेपानी धारा


  •   आइतबार, माघ २१, २०८० मा प्रकाशित
  • लमजुङको दोर्दी गाउँपालिका वडा नं. ५ बारीगाउँका प्रत्येक घरमा खानेपानी सुविधा पुगेको छ । एक घर एक धार खानेपानी आयोजना अन्तर्गत बारीगाउँका प्रत्येक घरधुरीमा खानेपानीको धारा निमार्ण गरेसँगै घरघरै खानेपानी सुविधा पुगेको हो । निमार्ण सम्पन्न एक घर एक धारा खानेपानी आयोजनाको विहिवार एक कार्यक्रमका विच उद्घाटनसँगै उपभोक्ता समितीलाई हस्तान्तरण गरिएको छ । बारीगाँउको ७१ घर र सार्वजनिक संस्थामा ३ गरि ७४ धारा निर्माण गरिएको हा । यसबाट सो क्षेत्रका ३ सय ४६ जना लाभान्वित भएका छन् । एक घर एक धारा खानेपानी आयोजना गोर्खा वेल्फेयर ट्रष्ट नेपालको आर्थिक सहयोगमा निमार्ण गरिएको हो । कुल ४१ लाख ९६ हजार ६ सय ५५ रुपैया १९ पैसाको लागतमा सम्पन्न आयोजनाका लागि गोर्खा वेल्फेयर ट्रष्ट नेपालको ३२ लाख ७६ हजार ५ सय ५ रुपैया १९ पैसा लगानी रहेको छ । सो वाहेक दोर्दी गाउँपालिकाले ४ लाख ७७ हजार ७ सय ९४ रुपैया ९१ पैसा लगानी गरेको छ भने स्थानीय उपभोक्ताले ४ लाख ४२ हजार ३ सय ५५ रुपैया बरावरको श्रमदान गरेका खानेपानी तथा सरसफाई व्यवस्थापन समिती बारीगाँउले जनाएको छ । आयोजना उद्रघाटन तथा हस्तान्तरण कार्यक्रम समिति अध्यक्ष दुधे गुरुङको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो । गाउँपालिकाले नागरिकका आधारभूत आवश्यकतालाई प्रथामिकतामा राखेको भन्दै गाउँपालिका अध्यक्ष अधिकारीले पालिकाबासीलाई स्वच्छ सफा खानेपानी सुविधाका लागि गोर्खा वेल्फेयर ट्रष्टसँग सहकार्य गरेर काम गरिरहेको वताउनुभयो । कार्यक्रममा दोर्दी ५ का पुर्व वडा अध्यक्ष फत्त बहादुर गुरुङ, गोर्खा वेल्फेयर ट्रष्ट नेपाल प्रोजेक्ट म्यानेजर बेल बहादुर गुरुङ, सुपरभाइजर सुवेशहाङ राई, वडासदस्यहरु, खानेपानी व्यवस्थापन समितिका पदाधिकारी, उपभोक्ताहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्थानीय अस्मी गुरुङले गर्नुभएको थियो । गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा दोर्दीका विभिन्न वडामा एक घर एक धारा खानेपानी आयोजना निमार्ण भएका छन् । दोर्दी लामीडाडाँ, किर्तिपुर, दासडाँडा, कामचोक, श्रीमञ्ज्याङ, सिमी, उपल्लोदैलुङ, लम्सीबोट, हरीगाउँ र बारी गाँउ गरी हालसम्म ७ सय ९१ घरमा खानेपानी सुविधा पुर्याइसकेको गोर्खा वेल्फेयर ट्रष्टका प्रोजेक्ट म्यानेजर बेल बहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले निमार्ण सम्पन्न योजना हस्तान्तरण गर्दै यसको संरक्षण र सदुपयोगमा उपभोक्ताहरु जिम्मेवार वन्नुपर्नेमा जोड दिनुभयो । ट्रष्टकै सहयोगमा हाल दोर्दीको ढाडेनीमा एक घर एक धार खानेपानी योजना निमार्णको अन्तिम चरणमा पुगेको छ ।

    Advertisement

    आइतबार, माघ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.