• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

राप्तीकाे वानग्रुपमा प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक महाेत्सव हुने

  •   बुधबार, माघ १७, २०८० मा प्रकाशित
  • राप्ती/पूर्वी चितवनकाे राप्ती नगरपालिका वडा नं ९ वानग्रुपमा तामाङ समुदायको साँस्कृतिक पर्व मंजू श्री सम्बत २८६० डुकः ल्हो (गरुड वर्ग) सोनाम ल्होछारको अवसरमा यहि माघ २४ गते देखि २७ गते सम्म प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक महाेत्सव २०८० हुने भएकाे छ । श्रीच्योमदेन दे ढा च्योम गुम्बाकाे आयाेजनामा गुम्बा परिसरमा साँस्कृतिक महाेत्सव हुने भएकाे हाे । आयाेजकले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरि साँस्कृतिक उत्सवकाे तयारी र उद्देश्यका बारेमा जानकारी दिएकाे छ । पुरानो ल्हो (बिरालो बर्ग) को बिदाई र नयाँ ल्हो (गुरुड बर्ग) को स्वागतको रुपना तामाङ समुदायले सोनाम ल्होछार मनाउदै आएका छन् । तामाङ समुदायकाे परम्परागत संस्कृति जाेगाउन र गुम्वालाई धार्मिक पर्यटकीय स्थलकाे रुपमा विकास गर्न महाेत्सव आयाेजना गरिएकाे श्रीच्योमदेन दे ढा च्योम गुम्बाका अध्यक्ष देबराज लामाले जानकारी दिए । सोनाम ल्हाेछारलाई थप विशेष बनाउन र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक पर्वकाे रुपमा विकास गरी स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरुको खरिद बिक्रि, विभिन्न मौलिक खानपिन तथा परिकारहरुको बिक्रि वितरण र स्थानीय व्यवसायीहरुको व्यापार व्यवसाय बृद्बि तथा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महाेत्सव आयोजना गरिए‌को हाे । चार दिन सम्म चल्ने महोत्सबमा तामाङ साँस्कृति कला प्रबर्द्धन हुनेगरी विभिन्न साँस्कृतिक गतिविधिहरु गरिनेछ। जसमा तामाड मौलिक खानेकुराहरु, भेषभुषा तथा विभिन्न स्थानीय उत्पादनका सामानहरु लगायतको स्टलहरु रहनेछन। महोत्सबमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिका साथै तामाङ समुदायको लोपन्मुख मौलिक बाजा डम्फु सेलो, खान्दोकी सेलो, म्हेंन्दाे माया सेलाे, फापरे सेलो र स्थानीय ब्याण्डहरूको प्रस्तुति रहने छ । महोत्सबमा चितवन जिल्ला भरिको तामाङ तथा गैर तामाङ, छिमेकी पालिकाहरु राक्सिराङ, मनहरीबाट करिब ५० हजार दर्शकले अबलोकन गर्ने र करिब १ करोड १० लाख बराबरको काराेबार हुने अनुमान गरिएकाे छ । महोत्सवकाे मुनाफाबाट गुम्बाको प्राङ्गणमा २० फिट अग्लो बुद्धकाे मुर्ति स्थापन गरिने छ । महाेत्सवकाे साँस्कृतिक कार्यक्रम अन्तर्गत चर्चित सेलो गायक उर्गेन दाेङ, बिशाल काल्देन, जितु लाेप्चन, एलिना चाैहान, श्याम राना, चिज तामाङ, रेखा लामा, ज्योति मगर, सरोज लामिछाने, हास्यकलाकार हर्के हवल्दार, द एक्स ब्याण्डकाे प्रस्तुती रहने छ । महाेत्सवकाे नेपाल तामाङ घेदुङ संघ जिल्ला समिति र राप्ती नगर समिति संरक्षक रहेकाे साे छन् । कार्यक्रममा नेपाल तामाङ घेदुङ संघका केन्द्रीय सचिव गाेमन सिंह लामाले साेनाम ल्हाेछारकाे साँस्कृतिक महत्वकाे बारेमा प्रकास पारेका थिए । पत्रकार सम्मेलनमा राप्तीका उपमेयर देवेन्द्र लामा, निबर्तमान उपमेयर इमानसिंह लामा, वडा नं ५ का वडाध्यक सिताराम तामाङ, नेपाल तामाङ घेदुङ संघ राप्ती नगर अध्यक्ष सन्देश घलानकाे उपस्थिति रहेकाे थियाे ।

    Advertisement

    बुधबार, माघ १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.