• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

पहिलो राष्ट्रिय विद्यार्थी नवीनता सम्मेलनमा ग्रीनल्याण्ड स्कुल विजयी


  •   सोमबार, माघ १५, २०८० मा प्रकाशित
  • चितवन/ नेपाली युवा उद्यमी मञ्च जनकपुर शाखाको आयोजनामा भएको पहिलो राष्ट्रिय विद्यार्थी नवीनता सम्मेलनमा चितवनको भरतपुर–१२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुल विजयी भएको छ । जनकपुरधामको मोनाष्टिक स्कुलमा माघ ११ देखि १३ गतेसम्म आयोजित सम्मेलनमा विद्यालयले ‘टेक विज’ विधामा समेत पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

    Advertisement

    जनकपुरमा आयोजित पहिलो राष्ट्रिय विद्यार्थी नवीनता सम्मेलनमा विभिन्न जिल्लाका १२ विद्यालयका करिब दुई सय विद्यार्थीहरुको सहभागिता रहेको थियो । विगतदेखि नै शिक्षामा रुपान्तरण प्रदान गर्दै आएको विद्यालयलाई यसैवर्ष एक्जिटो इन्टरनेशन सिङ्गापुरले समेत ‘इन्नोभेसन स्कुल अवार्ड २०२३’ प्रदान गरेको थियो । कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई केन्द्रित गरि कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

    विभिन्न कम्पनीका दक्ष युवा सञ्चालकहरु प्रशिक्षक रहेको सम्मेलनमा प्रशिक्षण पश्चात विद्यार्थीहरुले विभिन्न पेन्टिङ, चुरा, तिलका लड्डुसहित खानाका परिकारहरु बनाएका थिए । विद्यार्थीले तयार पारेका विभिन्न बस्तु तथा खाद्य परिकारलाई उनीहरुले त्यहीँ आयोजना गरिएको मेलामा बिक्रीसमेत गरेका थिए । विद्यार्थीले निर्माण गरेको बस्तुको प्रदर्शनी र बिक्री सहितका विभिन्न क्रियाकलापका आधारमा ग्रीनल्याण्ड पब्लिक स्कुल विजयी भएको हो ।

    नेपाली युवा उद्यमी मञ्च जनकपुर च्याप्टरको आयोजनामा जनकपुरधामको मोनाष्टिक स्कुलमा समापन समारोहमा पूर्वमन्त्री जुली महतो प्रमुख अथिति रहनुभएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुर, नेपाली युवा उद्यमी मञ्चका उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ, जनकपुरधामका मेयर प्रतियासी शिव शंकर साह हिरा, प्रदेश कमिटी सदस्य अनिता साह, फोरम जनकपुर च्यापटरका अध्यक्ष तथा मानाष्टिक स्कुलका सञ्चालक डा. सोनु साह लगायत अतिथि रहनुभएको थियो । समापन समारोहमा उपस्थित नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ सहित आयोजकले समापन समारोहका प्रमुख अतिथि सहितका अतिथिहरुलाई सम्मान गरेको थियो ।

    सोमबार, माघ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.