• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

व्यवसायीलाई राहत दिने देखी करदाता सेवा केन्द्र स्थापना

  •   शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
  • भरतपुर/उद्योग वाणिज्य संघ चितवनको नयां कार्यसमितिको पहिलो वैठक आज सम्पन्न भएको छ । संघका नवनिर्वाचित अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा वसेको पहिलो वैठकले व्यवसायी केन्द्रित विविध लोकप्रिय र आवश्यक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । व्यसायी संघ प्रतिवद्धता व्यक्त गरिएका र समसामयिक बिषयमा निर्णय गरिएको संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिनु भयो । पहिलो वैठकले संघमा आवद्ध सदस्यलाई दैवी प्रकोप, प्राकृतिक प्रकोप लगायतका विपत्तिबाट हुने क्षतिमा राहत दिने उद्देश्यले सदस्य राहत कोष कार्यविधि पारित गरेको छ । उक्त कार्यविधि बमोजिम सदस्य व्यवसायीको दुर्घटनाबाट मृत्यु भएमा १ लाख सम्म उपब्ध गराउने र व्यवसायमा क्षति भएको अवस्थामा समेत मुल्यांकन गरि १ लाख सम्म उपलब्ध गराउने व्यवस्था गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी गराउनु भयो । संघको पहिलो बैठकबाटनै कर,राजश्व तथा अन्तशुल्कको वारेमा सदस्यलाई प्रशिक्षित गर्दैै कर तथा राजश्व दाखिला गर्ने कार्यमा सहजिकरण गर्नको लागि आन्तरिक राजश्व कार्यालय भरतपुरको परिसरमानै कर तथा राजश्व परामर्श केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । कर सम्बन्धि सचेतनामा भएको कमिका कारण बर्षेनी व्यवसायी मिसम्याचमा पर्ने, कर कार्यालयमा कर चुक्ता गर्न जांदा झन्झटिलो भएको कारण सो कार्यमा निशुल्क परामर्श र सहयोग गर्नको लागि सेवा केन्द्र संचालन गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो । उक्त सेवा केन्द मार्फत संघले सदस्यलाई निशुल्क सेवा प्रदान गर्ने संघका अध्यक्ष्ँ सुमन कुमार श्रेष्ठले बताउनु भयो । यसै गरि संघले पहिलो दिनमा नै संघमा स्थापना गर्न लागिएको व्यवसाय विकास सेवा केन्द्र र निर्यात प्रबद्र्धनका लागि रुफ अफ द वल्र्ड विच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । संघको तर्फबाट संघका अध्यक्ष्ँ सुमन कुमार श्रेष्ठ, कार्यकारी निर्देशक निलबहादुर केसी र रुफ अफ द वल्र्डका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य मनोज पौडेलले हस्ताक्षर गर्नुभएको छ । उक्त परियोजनाले चितवनको उत्पादन वाह््य मुलुकमा निर्यात गर्न र व्यवसाय क्लििनिक संचालन गर्नमा सहजीकरण एवम् सहयोग गर्ने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताउनु भयो । यसै गरि सोहि वैठकबाट भरतपुरमा रात्रिकालिन बजार सञ्चालन गर्नको लागि भरतपुर महानगरपालिका संग समन्वय गरि सम्भाब्यता अध्ययन गरी अर्को वैठकमा छलफल गर्ने समेत निर्णय भएको संघका वरिष्ठ उपाध्यक्ष्ँ चिरञ्जिवि सुवेदीले बताउनु भयो । संघले माघको दोश्रो हप्ता योजना तर्जुमा गोष्ठिको आयोजना गरि २ बर्षे कार्यकालको लागि योजना तय गरि सञ्चालन गर्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

    Advertisement

    शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.