• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

ग्राण्डीको ११ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न


  •   शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
  • काठमाडौँ /ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष इञ्जिनीयर दिपक कुँवरले ग्राण्डीले विरामीलाई उत्कृष्ट सेवा प्रदान गरेको बताउनुभएको छ । ग्राण्डी अस्पतालका ११ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले विभिन्न आरोह अवरोहका बीचमा पनि ग्राण्डीले विरामीलाई उत्कृष्ट सेवा प्रदान गरेको बताउनुभएको हो । उहाँले स्थापनापछि भूकम्प, नाकाबन्दी र कोरोनालगायतका समस्यामा परेको ग्राण्डीले स्वदेशी तथा विदेशी विरामीलाई गुणस्तरीय सेवा प्रदान गरेकोमा आफूलाई ज्यादै खुशी लागेको बताउनुभयो । “नाफा कमाउनेभन्दा सेवा प्रदान गर्ने उदेश्यका साथ ग्राण्डी स्थापना भएको हो, सामुहिक रुपमा काम गरेमा हामी सफल हुन्छौँ, ग्राण्डीलाई सफल बनाउने जिम्मा अस्पतालका डाक्टर, नर्स र कर्मचारीको हो,”– उहाँले भन्नुभयो । काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले ११ वर्षमा १३ लाख ५८ हजार ४३५ विरामीको उपचार गरेको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यसेवा दिने उदेश्यले सन् २०१३ जनवरी ३ मा स्थापना भएको ग्राण्डीले आज आफ्नो ११ औँ वार्षिकोत्सवका अवसरमा १३ लाख ५८ हजार ४३५ विरामीको उपचार गरेको जानकारी दिएको हो ।

    Advertisement

    ग्राण्डीले बहिरङ्ग सेवाअन्तर्गत ११ लाख ७६ हजार ३८५, अन्तरङ्ग सेवा (भर्ना गरेर) अन्तर्गत ७३ हजार ३७, इमर्जेन्सी सेवाअन्तर्गत ६३ हजार ९२३, शल्यक्रियाअन्तर्गत ३४ हजार ३७२, एम्बुलेन्स सेवाअन्तर्गत आठ हजार ८८१ र हेलिकप्टरमार्फत एक हजार ८३७ विरामीको उद्दार गरेर स्वास्थ्यसेवा प्रदान गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले जानकारी दिनुभयो । दश वर्षभन्दा बढी सेवा गर्ने २२ डाक्टर र ६५ कर्मचारीलाई सम्मान ग्राण्डीले आफ्नो स्थापनाको १० वर्षभन्दा बढी सेवा प्रदान गर्ने २२ डाक्टर र कर्मचारीलाई सम्मान गरेको हो । ग्राण्डीले दश वर्षभन्दा बढी समय सेवा गर्ने अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छे, डा विवेक शर्मा, डा बन्दना श्रेष्ठ, डा प्रविनविक्रम थापा, डा समिरा सफि खान, डा आभा शाक्य श्रेष्ठ, प्राडा सुवासप्रसाद आचार्य, डा धीरेन्द्रकुमार महर्जनलाई सम्मान गरेको छ । यसैगरी, प्राडा विमलकुमार सिन्हा, प्राडा उत्तमकृष्ण श्रेष्ठ, डा आनन्द घिमिरे, डा अर्चन अधिकारी, डा राजु पौडेल, डा अन्जु डंगोल, डा सञ्जयराज थापा, डा शोभा बाँस्तोला, डा मीलनप्रकाश श्रेष्ठ, प्राडा पदमराज पन्त, डा दिव्यासिंह शाह, प्राडा प्रेमराज ज्ञवाली, डा प्रशान्तप्रसाद रिजाल र डा जयनमान श्रेष्ठलाई सम्मान गरिएको हो । यसैगरी कर्मचारीतर्फ अर्चना प्रधान, वासुदेव उप्रेती, ज्योती मिश्रा झा, अजयसिंह श्रेष्ठ, लक्ष्मण लामिछानेसहित ६५ जनालाई सम्मान गरिएको हो । सोही अवसरमा प्रत्येक विभागमा रहेर उत्कृष्ट कार्य गर्ने ३३ कर्मचारीलाई समेत सम्मान गरिएको थियो । डर्मेटोलोजी तथा एस्थेटिक्स विभाग सुरु ग्राण्डीले आफ्नो ११ औँ वार्षिकोत्सवको अवसरमा डर्मेटोलोजी तथा एस्थेटिक्स विभाग सुरु गरेको छ । नयाँ सुरु गरिएको विभागको अस्पतालका अध्यक्ष इञ्जिनीयर कुँवर र मेडिकल डाइरेक्टर डा विजुक्छेले शुभारम्भ गर्नुभयो । नयाँ सुरु गरिएको विभागले छालासम्बन्धी रोगको उपचार गर्दै व्यक्तिलाई सौन्दर्य राख्नेसम्बन्धी उपचार गर्नेछ । उक्त विभागकी डा अनु सुवेदीले नयाँ सुरु गरिएको विभागले छालासम्बन्धी विभिन्न रोगको उपचार गर्नुका साथै लेजर प्रविधिबाट डण्डिफोरको दाग हटाउने, रौँ हटाउने, कोठी हटाउनुका साथै अनुहारलाई सौन्दर्य राख्नका लागि सहयोग पुग्ने बताउनुभयो ।

    शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.